राजनीति


कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक ३ मंसिर २०७६, मंगलवार १२:१९

  पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की..

पुरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको पुनः आह्वान ३ मंसिर २०७६, मंगलवार ११:३६

  काठमाडौं, मंसिर ३ । निर्वाचन आयोगले सरकार र राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन सरकारलाई सच्चिन दबाव दिने अवसर हो : कांग्रेस ३ मंसिर २०७६, मंगलवार ११:२५

  काठमाडौं, मंसिर ३ । नेपाली कांंग्रेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई..

पुरा पढ्नुहोस् »

कास्कीमा नेकपाले चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप, आयोगमा उजुरी ३ मंसिर २०७६, मंगलवार ११:२३

पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले कास्की उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई..

पुरा पढ्नुहोस् »

सबै धर्मलाई सँधै सम्मान गर्छु : विद्या ३ मंसिर २०७६, मंगलवार ११:१५

  पोखरा, मंसिर ३ । नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र..

पुरा पढ्नुहोस् »

पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’ २ मंसिर २०७६, सोमबार १२:४१

  पोखरा, मंसिर २ । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा..

पुरा पढ्नुहोस् »

देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो हुँदैन : चालिसे २ मंसिर २०७६, सोमबार ११:५८

  पोखरा,  मंसिर २ । नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा–३३ ले भरतपोखरीमा आयोजना गरेको कोणसभामा उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार..

पुरा पढ्नुहोस् »

राजीनामा दिएर काँग्रेसबाट जितेका वडाध्यक्षले खाए शिक्षकको जागिर २ मंसिर २०७६, सोमबार ०७:०७

सल्यान, मंसिर २ । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय..

पुरा पढ्नुहोस् »

भोलि मन्त्रिमण्डल हेरफेर गरिने, को होलान् नयाँ मन्त्री ? १ मंसिर २०७६, आईतवार १५:५९

काठमाण्डौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद्..

पुरा पढ्नुहोस् »

प्रम ओलीको उपचारका लागि ५ महिना लाग्ने, गौतम र श्रेष्ठ पनि सांसद बन्ने १ मंसिर २०७६, आईतवार १५:०४

काठमाण्डौं, मंसिर १ । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना..

पुरा पढ्नुहोस् »