राजनीति


लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल १० मंसिर २०७६, मंगलवार १३:२९

  पोखरा, मंसिर १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा..

पुरा पढ्नुहोस् »

आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुछ्छु : विद्या १० मंसिर २०७६, मंगलवार १२:४३

  पोखरा, मंसिर १० । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता गरेकी छन् । अकस्मात भोग्नुपरेको दुर्घटनामा..

पुरा पढ्नुहोस् »

राजधानी र नाम छिटो टुङ्ग्याउनुस : अध्यक्ष दाहाल १० मंसिर २०७६, मंगलवार १०:५७

  हेटौंडा, मंसिर १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । अध्यक्ष..

पुरा पढ्नुहोस् »

ओलिले भनेः प्रचण्डभन्दा म सिनियर १० मंसिर २०७६, मंगलवार ०९:२२

काठमाण्डौं, मंसिर १० । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डभन्दा आफू सिनियर रहेको दावी गरेका छन् । केहीदिन अघि भएको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी..

पुरा पढ्नुहोस् »

मुलकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन् : नेता सिंह ९ मंसिर २०७६, सोमबार १२:५९

  पोखरा, मंसिर ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि सवारी व्यवस्थापन ९ मंसिर २०७६, सोमबार १२:२०

  काठमाडौं, मंसिर ९ । निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मंसिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ बजेदेखि साँझ ७..

पुरा पढ्नुहोस् »

मलाई अलि बढी नै माया गरेर कानुन मन्त्रालय दिएको हुनसक्छ : उपप्रधानमन्त्री यादव ९ मंसिर २०७६, सोमबार १०:२९

  काठमाडौं, मंसिर ९ । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको बताएका छन् । सो मन्त्रालयमा सोमबार कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री यादवले..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रबक्ता शर्माको सरकारलाई चुनौतिः ३ दिनमा नेपालको नक्सा सार्वजनिक गर्नुस् ९ मंसिर २०७६, सोमबार ०८:१९

पोखरा, मंसिर ९ । कास्कीमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि केन्द्रीय नेताहरु यतिबेला पोखरा केन्द्रित छन् । यही माहौलमा चुलिएको छ, भारतले निकालेको नयाँ राजनीतिक नक्सा । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेर भारतले आफ्नो नक्सा..

पुरा पढ्नुहोस् »

सत्ताको चास्नी एउटैलाई चाखिरहन दिनुहुँदैनः भट्टराई ९ मंसिर २०७६, सोमबार ०२:३३

पोखरा, मंसिर ९ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक पटक गरेको क्रान्तिले बर्षौंसम्म ब्याज खाने दिन सकिएको बताए । नेकपा सरकारप्रति लक्षित गर्दै उनले समयानुकुल काम नगर्ने पार्टीलाई भोट नदिन आग्रह गरे । ‘एकचोटी..

पुरा पढ्नुहोस् »

भ्रमको जवाफ जनमतले दिन्छौं : विद्या ८ मंसिर २०७६, आईतवार १३:२०

  पोखरा, मंसिर ८ । नेकपा कस्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् । उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले..

पुरा पढ्नुहोस् »