राजनीति


जनतालाई सही व्यक्ति छान्ने अवसर छ : डा. रिजाल ८ मंसिर २०७६, आईतवार १२:५८

  पोखरा, मंसिर ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् । पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले..

पुरा पढ्नुहोस् »

कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता छैन् :वरिष्ठ नेता पौडेल ८ मंसिर २०७६, आईतवार १२:०७

  बाग्लुङ, मंसिर ८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाएका छन् । आइतबार बागलुङको निशीखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कम्युष्टिहरुसँग मुलुकलाई समृद्ध बनाउने क्षमता नभएको..

पुरा पढ्नुहोस् »

‘सरकार नसच्चिए जनताले साथ दिदैनन्’: प्रवक्ता शर्मा ८ मंसिर २०७६, आईतवार ११:४९

  दाङ, मंसिर ८ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको शैली बदल्न काँग्रेसलाई मतको आवश्यक भएको बताएका छन् । दाङमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले अहिलेको निर्वाचनले सरकार बदल्ने नभइ..

पुरा पढ्नुहोस् »

समाजवादी पार्टी सरकार छाडेर आए मात्र एकता : संयोजक महतो ८ मंसिर २०७६, आईतवार ११:४०

  सप्तरी, मंसिर ८ । राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले लोकतान्त्रिक तथा पहिचानवादी पार्टीहरुसँग एकता गरी अधिकारका लागि संघर्ष गर्ने बताएका छन् । सप्तरी छिन्नमस्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

देउवालाई बास्कोटाले भनेः विगतमा भएका सम्झौताको जवाफ चाहियो ८ मंसिर २०७६, आईतवार ०६:१४

पोखरा, मंसिर ८ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवासँग विगतमा भएका सन्धी सम्झौताको जवाफ मागेका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले..

पुरा पढ्नुहोस् »

रवीन्द्रको काजकिरिया काँग्रेसलाई चुनावी मसला ७ मंसिर २०७६, शनिबार १४:५८

पोखरा, मंसिर ७ । प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको कास्की २ को माहौल तातिएको छ । आफ्ना उम्मेदवारलाई भोट माग्न शीर्ष नेताहरुको दौडधुप मात्र बढेको छैन, आरोप प्रत्यारोपको श्रृंखला पनि चलिरहेको छ । पछिल्लो समय केही दलले नेकपा उम्मेदवार..

पुरा पढ्नुहोस् »

पारस शाहविरुद्ध उत्रिएका रवीन्द्र परिवारतन्त्रका विरोधी हुन्ः गगन ७ मंसिर २०७६, शनिबार १४:१५

पोखरा, मंंसिर ७ । कास्कीको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न आएका कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन् । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता..

पुरा पढ्नुहोस् »

मौका दिनुस् कुलमानले जस्तो क्रान्ति गर्छुः धर्मराज ७ मंसिर २०७६, शनिबार १३:५४

पोखरा, मंसिर ७ । पोखरा–१७ मा घरदैलोमा पुगेका समावजादी पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई मतदाताले चुनाव जितेर निस्वार्थ देशको सेवामा लाग्न आग्रह गरे । देशका लागि खाँटी सेवा गर्ने सांसदको अभाव रहेको बताउँदै त्यो अभाव पूरा गर्न बिरौटा,..

पुरा पढ्नुहोस् »

हिन्दुराष्ट्र जोगाउन नसके धार्मिक द्धन्द्ध निम्तिन्छः तामाङ ७ मंसिर २०७६, शनिबार १३:४८

पोखरा, मंसिर ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोम बहादुर भण्डारीका पक्षमा जनमत सिजर्ना गर्न राप्रपाका शीर्ष नेताहरु कास्कीमा छन् । कास्की क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य भण्डारीलाई उम्मेदवार..

पुरा पढ्नुहोस् »

रवीन्द्रको गाउँमा रजनीको घरदैलो ७ मंसिर २०७६, शनिबार १३:३९

पोखरा, मंसिर ७ । मंसिर १४ गते हुने उपनिर्वाचन लक्षित चुनावी घरदैलोको क्रममा साझा पार्टीका तर्फबाट उम्मेदवार रजनी केसी पोखरा ३३ भरतपोखरी पुगेकी छन् । शनिबार उम्मेदवार केसीसहितको टोली तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री..

पुरा पढ्नुहोस् »