प्रधानमन्त्रीको सचिवालयका सबै सदस्यले राजीनामा दिने २३ कार्तिक २०७६, शनिबार १२:५४
काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । सचिवालयका..
पुरा पढ्नुहोस् »