प्रमुख समाचार


रक्षामन्त्रीको दाबी–निर्मलाको हत्यारा पक्राउ परिसके २३ मंसिर २०७५, आईतवार ०३:२८

काठमाण्डौं, मंसिर २३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सनर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘म यति भन्न चाहान्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन,..

पुरा पढ्नुहोस् »

नेपालमा एनजिओकोे खर्च बढ्यो, एक वर्षमै २० अर्ब २३ मंसिर २०७५, आईतवार ०३:२२

काठमाण्डौं, मंसिर २३ । गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । आर्थिक वर्ष २०७४/७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । एनजीओहरुले सञ्चालन गरेका कार्यक्रममा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन–ओली २३ मंसिर २०७५, आईतवार ०३:१४

काठमाण्डौं, मंसिर २३ । प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै..

पुरा पढ्नुहोस् »

श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन, त्यो मोड जसले अघि बढ्न दिएन श्रृंखलालाई २२ मंसिर २०७५, शनिबार १६:२०

पोखरा, मंसिर २२ । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप..

पुरा पढ्नुहोस् »

स्कूल पढ्ने किशोर–किशोरी लजमा गाजा तान्दै, एकैचोटी ४२ जना पक्राउ २२ मंसिर २०७५, शनिबार ११:४२

काठमाण्डौं, मंसिर २२ । बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट हिँडेका स्कूले विद्यार्थीहरु गोंगवुको लजमा गाँजा तान्दै गर्दा प्रहरीको फेला परेका छन् । शुक्रवार राती महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका..

पुरा पढ्नुहोस् »

बेपत्ता युवती १३ दिनपछि मृत भेटिईन् २२ मंसिर २०७५, शनिबार ११:३६

पर्वत, मंसिर २२ । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो । उनको खोजी गर्दै..

पुरा पढ्नुहोस् »

नतिजा प्रति असन्तुष्टि जनाउँदै पोखरामा विद्यार्थीको प्रदर्शन २२ मंसिर २०७५, शनिबार ११:३१

पोखरा, मंसिर २२ । उत्तर पुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको आरोप लगाउँदै कास्कीका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको..

पुरा पढ्नुहोस् »

माधव सहित झलनाथ, वामदेव र नारायणकाजीले नेकपाको सचिवालय बैठक बहिस्कार गरे २२ मंसिर २०७५, शनिबार ११:१७

काठमाण्डौं, मंसिर २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय..

पुरा पढ्नुहोस् »

पोखरा घुम्न आएका पर्यटकको मृत्यु २२ मंसिर २०७५, शनिबार ११:००

पोखरा, मंसिर २२ । पोखरा घुम्न आएका भक्तपुरका ३९ बर्षिय दीपेन्द्र शिल्पकारको मृत्यु भएको छ । काठमाण्डौंबाट २५ जनाको टोली पोखरा घुम्न आएको थियो । विहान घुम्नका लागि शान्ति स्तुप गएकोमा उनी बेहोस भएका थिए । साथीहरुले अस्पताल लैजाँदा डाक्टरले..

पुरा पढ्नुहोस् »

साहित्यकार सरस्वति प्रतिक्षा र ब्यवासायी ठाकुर पन्तको ‘डिभोर्स सेलिब्रेसन’ ! २२ मंसिर २०७५, शनिबार ०३:५७

पोखरा, मंसिर २२ । पछिल्लो पुस्ताकी धुवाँदार कवि सरस्वति प्रतिक्षाले विहिबार साँझपख पुर्वपतिसँगै बसेको एउटा फोटो र दुई लाईन स्टाटस फेसवुकमा पोष्ट गरिन् । केही मलिन र अलिकति मात्रै खुशीजस्तो देखिने तस्विरको सिरानमा यस्तो स्टाटस थियो–‘सम्बन्ध..

पुरा पढ्नुहोस् »