प्रमुख समाचार


अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ ! २३ मंसिर २०७५, आईतवार ११:०१

काठमाण्डौं, मंसिर २३ । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पर्हियाउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी सुन्दरी श्रृंखला खतिवडा प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जित्दै टप १२ सम्म पुगिन्..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत २३ मंसिर २०७५, आईतवार १०:२३

पोखरा १४ मझेरीपाटनमा एक पुरुषको मृत्यु भएको छ । स्थानीय तारा श्रेष्ठको घरको सटरमा बसेर रामबजारका रुद्र पुनको बङ्गुर फारममा काम गर्ने गोर्खालीको नामले चिनिने अन्दाजी ७० बर्षिय पुरुषको मृत्यु भएको हो । अचानक मुटु दुखेको भनि ढलेपछि उनलाई..

पुरा पढ्नुहोस् »

नेपालीसँग पैसा असुलेपछि एक्याप कार्यालयमा तालाबन्दी, संघर्ष समिति गठन २३ मंसिर २०७५, आईतवार १०:०३

प्रकाश ढकाल पोखरा, मंसिर २३ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्राधिकार भित्र छिरेवापत नेपाली नागरिकले पनि प्रबेश शुल्क तिर्नुपर्छ । सरकारले नै निर्णय गरेर नेपालीसँग शुल्क असुल्न निर्देशन गरेपछि अहिले एक्यापका प्रवेश कार्यालयबाट..

पुरा पढ्नुहोस् »

प्रकाशमानको घरमा पौडेल समूहको छुट्टै बैठक, यस्तो छ बटम लाइन २३ मंसिर २०७५, आईतवार ०९:१५

काठमाण्डौं, मंसिर २३ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको बैठकअघि इतर समूहको बैठकले विधानको विषयमा आफ्नो धारणा स्पष्ट बनाएको छ । आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले विधानमा आफ्नो..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकामा पार्क बनाउने तयारी, ५० लाख लगानी हुने २३ मंसिर २०७५, आईतवार ०९:०२

पोखरा, मंसिर २३ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा वातावरणमैत्री पार्क निर्माण हुने भएको छ । नेपाल सरकार वातावरण विभागको आर्थिक सहयोगमा गाउँपालिकामा पार्क निर्माण हुन लागेको हो । पार्क बनाउनका लागि विभागका महानिर्देशक झलकराम अधिकारी र..

पुरा पढ्नुहोस् »

निर्मला प्रकरण–‘मुख्य अभियुक्त’ बनाइएकाहरू घटनाको दिन प्रहरी हिरासतमै रहेको खुलासा २३ मंसिर २०७५, आईतवार ०६:०८

कञ्चनपुर, मंसिर २३ । प्रहरीले मुख्य शंकास्पद ठानेका प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरी निर्मला पन्तको बलात्कार पछि हत्याका दिन फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलेको छ । घटनास्थल क्षेत्रमा रहेको कुखुराको मासु पसलमा साउन ९ गते चोरी भएको..

पुरा पढ्नुहोस् »

नेपालमा अर्को ठूलो भूकम्प जाने बैज्ञानिकको दावी, सुरक्षित संरचना बनाउन सुझाव २३ मंसिर २०७५, आईतवार ०४:५६

काठमाण्डौं, मंसिर २३ । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलिया संरचना बनाउन आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । आजको राजधानी दैनिकमा..

पुरा पढ्नुहोस् »

पोखरा एक्स्पोमा नेपाल आइडलका फाइनलिष्ट विक्रम बरालले गाउने २३ मंसिर २०७५, आईतवार ०४:४७

पोखरा, मंसिर २३ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकनकर्ताको भीडभाड लाग्यो । मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला भर्नेहरुको घुँइचो लागेको हो । शनिबार..

पुरा पढ्नुहोस् »

टेलिफोनको खम्बामा मोटरसाइकल ठोक्किँदा गोरखाका सुर्खेतीको मृत्यु २३ मंसिर २०७५, आईतवार ०३:४९

काठमाण्डौं, मंसिर २३ । टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाईकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको मृत्यु भएको छ । बा ६५ प ८०६५ नम्बरको मोटरसाईकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका सुर्खेतीको..

पुरा पढ्नुहोस् »

निगमको वाइडबडी प्रकरणः चोर–पुलिस खेलजस्तै, मन्त्रीकै भूमिकामा आशंका २३ मंसिर २०७५, आईतवार ०३:४०

काठमाण्डौं, मंसिर २३ । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान प्रकरण चोर–पुलिस खेलजस्तो देखिएको छ । वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको विषयले सडकदेखि सदनसम्म चर्चा पाएको छ । संघीय संसदका विभिन्न समितिहरुमा वाइडबडी प्रकरणका..

पुरा पढ्नुहोस् »