प्रमुख समाचार


सिक्लेस जाने बाटो पीच गर्न सघाउने प्रचण्डको प्रतिबद्धता २४ मंसिर २०७५, सोमबार ०७:१२

पोखरा, मंसिर २४ । नेकपा कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिक्लेससम्म जाने बाटो पक्की गर्न आफूले सहयोग गर्ने बताएका छन् । मादी गाँउपालिका र पोखरा महानगरको सिमानामा पर्ने विजयपुर खोलामा पुलको शिलन्यास गर्दै अध्यक्ष..

पुरा पढ्नुहोस् »

विकृतिको घेरो तोड्ने नाटक ‘घेरो’ पोखरा थिएटरमा २४ मंसिर २०७५, सोमबार ०३:३४

पोखरा, मंसिर २४ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला नयाँ शैलिको नाटक मञ्चन भैरहेको छ । वालन शैलिमा प्रश्तुत गरिएको नाटक घेरो लोक नाटक हो । हालसम्म नेपालमा यस्तो शैलिको नाटक खासै धेरै छैन । मञ्चन शैलिजस्तै नाटक घेरो धेरै हिसावले फरक छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा सुन पसल चोरी, सिसी क्यामेरामा यसरी देखिए चोर (भिडियो सहित) २४ मंसिर २०७५, सोमबार ०२:४६

पोखरा, मंसिर २४ । पोखराको रामबजार घलेचोकमा सुनपसल चोरी भएको छ । घलेचोक स्थित कमल सुनचाँदी पसलमा चोरी भएको हो । साढे २ तोला सुन, ९ तोलाजति चाँदी र नगद ३ हजार चोरी भएको पसलेले जानकारी दिए । पसलभित्र दुईवटा सिसी क्यामेरा भएपनि चोरले एउटा क्यामेरा..

पुरा पढ्नुहोस् »

कक्षा ११ को नतिजा लापरबाही–उत्तरपुस्तिका माग्दै २७ सय विद्यार्थी आन्दोलित २४ मंसिर २०७५, सोमबार ०२:२५

पोखरा, मंसिर २४ । कक्षा ११ को विज्ञान संकायका विद्यार्थीहरु आन्दोलित छन् । बिद्यार्थीको भविष्यमाथी नै खेलवाड गर्ने गरि नतिजामा खेलवाड गरिएको भन्दै उनीहरु सडकमा ओर्लिएका हुन् । विद्यार्थीहरुले, जुलुस र नाराबाजी सहित राष्ट्रिय परीक्षा बोर्डको..

पुरा पढ्नुहोस् »

कोठीबाट उद्धार गरिएका १२ नेपाली चेली फेरि बेपत्ता २४ मंसिर २०७५, सोमबार ०१:५९

काठमाण्डौं, मंसिर २४ । भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको..

पुरा पढ्नुहोस् »

‘मेयरसा’प कार्यालयअगाडि ढल फुटेको देख्नुभएन ?’ २४ मंसिर २०७५, सोमबार ०१:५१

काठमाण्डौं, मंसिर २४ । काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे । यो समाचार आजको नागरिक दैनिकमा छ । उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा..

पुरा पढ्नुहोस् »

बञ्जारालाई युआरएल पत्रकारिता पुरस्कार २३ मंसिर २०७५, आईतवार १६:४९

पोखरा, मंसिर २३ । युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित भएका छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उनलाई नगद १५ हजार र ताम्रपत्रसहित सम्मान गरे । पोखरा ८ न्युरोडमा रहेको युनाइटेड रेफरेन्स..

पुरा पढ्नुहोस् »

नयाँबजार मेलामा बिद्यार्थी प्रतिभाको प्रतिश्पर्धा, सूर्योदय पहिलो २३ मंसिर २०७५, आईतवार १६:१९

पोखरा, मंसिर २३ । मेला अन्तर्गत आयोजित विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कूल पहिलो भएको छ । प्रतियोगितामा कुमुृदिनी होम्स दोस्रो र जुनियर सिटिजन्स स्कूलले तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा बेसलाइन,..

पुरा पढ्नुहोस् »

ट्यांकरसँग मोटरसाईकल ठोकिँदा पोखराका दुई युवाको मृत्यु २३ मंसिर २०७५, आईतवार १५:५६

पोखरा, मंसिर २३ । परासीको सुनवलमा ट्यांकरसँग मोटरसाईकल ठोकिँदा पोखराका दुई युवाको मृत्यु भएको छ । आइतबार विहान भएको दुर्घटनामा पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ र २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

काठमाण्डौँ–पोखरा रेलमार्ग अध्ययन गर्न पोखरा आउँदै चिनियाँ टोली २३ मंसिर २०७५, आईतवार ११:१७

पोखरा, मंसिर २३ । लेक पाइकु केरुङ–काठमाण्डौँ रेलमार्गबारे छलफल गर्न नेपाल आएको चिनियाँ टोलीले काठमाडौँ–पोखरा रेलमार्गको पनि मोटामोटी अध्ययन गर्ने भएको छ । काठमाण्डौँ–पोखरा रेलमार्गको अध्ययनको लागि टोली पोखरा आउन लागेको छ । काठमाण्डौँमा..

पुरा पढ्नुहोस् »