प्रमुख समाचार


डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला ३ चैत्र २०७५, आईतवार ०२:१४

पोखरा, चैत ३ । माघ २१ गतेदेखि लगाएको गण्डकी मेडिकल कलेजको ताला शनिबार खोलिएको छ । एमविविएस दोश्रो बर्षको परीक्षा नजिकिएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सहमति पछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन् । एमबिबिएस..

पुरा पढ्नुहोस् »

१० वर्षमा ९ लाख विद्यार्थी गायव ! ३ चैत्र २०७५, आईतवार ०२:०७

काठमाण्डौं, चैत ३ । वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । विसं २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश..

पुरा पढ्नुहोस् »

विप्लव समूहलाई घुँडामुनी गोली हान्न सरकारको निर्देशन ३ चैत्र २०७५, आईतवार ०२:००

काठमाण्डौं, चैत ३ । नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल हेरफेर हुँदै, योगेश भट्टराई पर्यटन मन्त्री (को–को हट्दैछन् मन्त्रीबाट ?) ३ चैत्र २०७५, आईतवार ०१:५०

काठमाण्डौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरेका छन्..

पुरा पढ्नुहोस् »

कास्कीका सहायक सिडियो बरालको गाडी नेकपाकै कार्यकर्ताले रोके २ चैत्र २०७५, शनिबार १२:१५

पोखरा, चैत २ । सार्वजनिक विदाका दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको गाडी (नेपाल कम्युनिष्ट पार्टी) नेकपाकै कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । शनिवारको दिन बराल सरकारी गाडी लिएर..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या २ चैत्र २०७५, शनिबार ११:२१

नयाँ दिल्ली, चैत २ । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी) का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका..

पुरा पढ्नुहोस् »

प्रचण्डलाई सुरक्षा दिन ५९ सुरक्षाकर्मी खटिए २ चैत्र २०७५, शनिबार ११:११

काठमाण्डौं, चैत २ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ । आफूलाई..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजका विद्यार्थी फेवातालमा मृत भेटिए २ चैत्र २०७५, शनिबार ०७:३९

पोखरा, चैत २ । गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत म्याग्दीका शिशिर केसी फेवातालमा मृत भेटिएका छन् । बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २२ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् । वडा प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

बुद्ध एयरले जेठदेखि कोलकाता उडान गर्ने २ चैत्र २०७५, शनिबार ०२:३७

काठमाण्डौं, चैत २ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन..

पुरा पढ्नुहोस् »

किसानको कोटामा मन्त्री विदेश जाने तयारी २ चैत्र २०७५, शनिबार ०२:३०

काठमाण्डौं, चैत २ । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन् । मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७..

पुरा पढ्नुहोस् »