प्रमुख समाचार


सापटी लिएको ४५ सय रुपैयाँ फिर्ता नगर्दा आफ्नै साथीको हत्या १२ बैशाख २०७६, बिहीबार १३:०५

काठमाण्डौं, बैशाख १२ । सापटी लगेको ४५ सय रुपैयाँ फिर्ता नगर्दा एक जनाको ज्यान नै गएको छ । पैसा नतिरेको झोँकमा खुकुरी प्रहार गरेर सिरहामा एक जनाका हत्या भएको हो । प्रहरीले हत्या गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित रंगशालामा बस्ने..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण हिमालबाट हराए विदेशी, खोजीका लागि हेलिकोप्टर परिचालन १२ बैशाख २०७६, बिहीबार १२:३३

पोखरा, बैशाख १२ । अन्नपूर्ण १ को सफल आरोहण गरे फर्किने क्रममा एक विदेशी बेपत्ता भएका छन् । मलेसियाका नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् । उनको खोजी र उद्दार गर्न सिम्रिक एयरको २ वटा हेलिकोप्टर त्यसतर्फ लागेका छन् । उनको उद्दार गर्न..

पुरा पढ्नुहोस् »

पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने १२ बैशाख २०७६, बिहीबार ०२:४२

पोखरा, बैशाख १२ । बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न..

पुरा पढ्नुहोस् »

पोखरामा बसको ठक्करले मोटरसाईकल चालकको मृत्यु १२ बैशाख २०७६, बिहीबार ०२:१४

पोखरा, बैशाख १२ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–२६, बूढीबजारमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार राति पोखराबाट दमौली जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ निवासी ३९ वर्षीय टीकाराम तिमिल्सिनाको..

पुरा पढ्नुहोस् »

निल्नु न ओकल्नु चिनियाँ जहाज–एक वर्षमा ६० करोड ६१ लाख घाटा १२ बैशाख २०७६, बिहीबार ०२:०५

काठमाण्डौं, बैशाख १२ । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन् । महालेखा..

पुरा पढ्नुहोस् »

बालुवाटारको जग्गा कसरी गयाे व्यक्तिको नाममा ? १२ बैशाख २०७६, बिहीबार ०१:५५

काठमाण्डौं, बैशाख १२ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले..

पुरा पढ्नुहोस् »

मनकारी वडाध्यक्ष–जसले सरकारी सुविधाजति विद्यार्थीलाई बाँडे ११ बैशाख २०७६, बुधबार १७:३६

पोखरा, बैशाख ११ । बढी सुविधा खोज्ने र सरकारी सम्पत्ति माथी कुदृष्टी लाएकै कारण अहिले जनप्रतिनिधिहरुले चौतर्फी रुपमा बदनामी बटुलिरहेका छन् । अख्तियारमा समेत जनप्रतिनिधिप्रतिको गुनासो र स्थानीय सरकारको उजुरी बढी परेको छ । तर केही वडाध्यक्षहरु..

पुरा पढ्नुहोस् »

गोरखाको फुजेलमा करेण्ट लागेर बिजुलीको पोलमै झुण्डिए भुवन, घटनास्थलमै मृत्यु ११ बैशाख २०७६, बुधबार १६:२४

पोखरा, बैशाख ११ । गोरखामा बिजुलीको काम गर्ने एक जना प्राविधिकको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको छ । गण्डकी गाउँपालिकास्थित फुजेल चमतीका भुवन अधिकारीको पोलमा चढेर काम गर्ने क्रममा एक्कासी प्रवाह भएको करेन्टबाट मृत्यु भएको हो । पोलमा..

पुरा पढ्नुहोस् »

मोटरसाइकलबाटै महिलाको घाँटीको सिक्री लुटियो ११ बैशाख २०७६, बुधबार १६:१०

काठमाण्डौं, बैशाख ११ । काठमाण्डौ महानगरपालिका–१३, ताहाचल बस्ने ७४ वर्षीया ज्ञानु केसीको बुधबार झण्डै ४ तोलाको सुनको सिक्री लुटपाट भएको छ । डल्लुमार्गमा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिहरुले सिक्री लुटपाट गरी फरार भएका हुन् ।..

पुरा पढ्नुहोस् »

पोखराको नदी दोहन निरन्तर ११ बैशाख २०७६, बुधबार १३:५२

प्रकाश ढकाल पोखरा, बैशाख ११ । पोखरा २१ मा पर्ने दुवार कस्यार घाट आसपासका नागरिकले अनियन्त्रित रुपमा हुने नदी दोहनले आफ्नो बस्ती नै जोखिममा परेको भन्दै आन्दोलन मच्चाए । महानगरले घाटगड्डी ठेक्कामा दिने सूचना निकालेकै दिन पत्रकार सम्मेलन गरेर..

पुरा पढ्नुहोस् »