प्रमुख समाचार


काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघातको आशंका, अस्पताल भर्ना २० असार २०७६, शुक्रबार १०:४१

काठमाण्डौं, असार २० । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार साँझ छातीमा एक्कासि पीडा भएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो । उनको उपचारमा मुटुरोग विशेषज्ञ जेपी जैसवाल खटिएका छन् । भर्खरै..

पुरा पढ्नुहोस् »

३२ अर्वको बजेटबाट १ सय रुपैयाँ घटाउन काँग्रेसको प्रश्ताव २० असार २०७६, शुक्रबार १०:२७

पोखरा, असार २० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खर्च कटौतिको प्रश्ताव राखेको थियो । प्रमुख सचेतक मणिभद्र शर्माले बजेटबाट १ सय रुपैयाँ घटाउन प्रश्ताव गरेका हुन् । यद्यपी उनको प्रश्ताव बहुमतले विफल पारेको छ । विशेषगरी बजेट फेल गराउनका..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै सांसदले स्वकीय सचिव राख्न पाउने २० असार २०७६, शुक्रबार १०:१२

पोखरा, असार २० । आगामी आर्थिक बर्षको सुरु देखि नै गण्डकी प्रदेशका सबै सांसदहरुले स्वकीय सचिव राख्न पाउने भएका छन् । सरकारले बजेटमै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएको छ । ‘नायवसुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त..

पुरा पढ्नुहोस् »

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु २० असार २०७६, शुक्रबार ०४:४०

काठमाण्डौं, असार २० । पर्सा, दैलेख र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । पर्सा, वीरगञ्ज महानगरपालिका–१४ स्थित सडकमा ना.७ ख २२३५ नम्बरको बसले बिहीबार बिहान साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका..

पुरा पढ्नुहोस् »

संसदमा सरकार र प्रतिपक्षको दोहोरी २० असार २०७६, शुक्रबार ०३:४९

पोखरा, असार २० । गण्डकी प्रदेशसभामा सरकारले पेस गरेको विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल अन्तिम चरणमा छ । विहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेट तथा कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राखे । छलफलको लगभग अन्तिममा..

पुरा पढ्नुहोस् »

मनाङे छिरेपछि नेकपाभित्रै विरोध, योगेशको काउण्टरमा के भने मनाङेले ? २० असार २०७६, शुक्रबार ०३:१८

पोखरा, असार २० । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ । नेकपाका नेताहरूले पार्टीको नीति र..

पुरा पढ्नुहोस् »

पोखरामा वातावरणमैत्री शवदाह गृह निर्माण १९ असार २०७६, बिहीबार १२:३०

पोखरा, असार १९ । एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाट स्थित सेतीनदी किनारमा वातावरण मैत्री शवदाह गृह निमार्ण भएको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे । आधुनिक शवदाह गृहमा एउटा..

पुरा पढ्नुहोस् »

सांसद थापाको सरकारलाई सुझावः अव मन्त्रीमण्डल हेरफेर गर्ने हो कि ! १९ असार २०७६, बिहीबार ११:५९

पोखरा, असार १९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर गर्न सरकारलाई सुझाव दिएका छन् । केन्द्रमा पनि मन्त्रीमण्डल फेरबदल गर्न लागेको भन्दै उनले प्रदेशमा पनि त्यो बेला आएको बताए ।..

पुरा पढ्नुहोस् »

तमु समाज हङकङको अध्यक्षमा कोमलकै निरन्तरता १९ असार २०७६, बिहीबार ११:१९

पोखरा, असार १९ । तमु समाज हङकङको अध्यक्षमा पुनः कोमल गुरुङ (स्याङजाली कान्छा) चुनिएका छन् । जुलाई १ तारिखमा भएको दोश्रो अधिवेशनबाट कोमलकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मनप्रसाद गुरुङ, उपाध्यक्ष सुमित्रा..

पुरा पढ्नुहोस् »

पोखरामा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु, सनाखत हुन सकेन १९ असार २०७६, बिहीबार ०८:५४

पोखरा, असार १९ । मंगलबार राती पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स..

पुरा पढ्नुहोस् »