प्रमुख समाचार


पोखराका इमान्दार ट्याक्सी चालक, जसले ट्याक्सीमै छुटेको ५ तोला सुन फिर्ता गरे २२ असार २०७६, आईतवार १२:५३

पोखरा, असार २२ । पोखरा महानगरपालिका १३ का ट्याक्सी चालक सुरेश नेपालीले आफ्नो ट्याक्सीमा भेटिएको ५ तोला सुन फिर्ता गरेका छन् । बिहीबार बेलुका नेपालीको गाडीमा सुन छाडिएको सुन शुक्रबार बेलुकापख उनले देखेका थिए । सुन फेला परेपछि नेपालीले गण्डकी..

पुरा पढ्नुहोस् »

कास्कीको सेतीनदीमा हामफालेर एकजना बेपत्ता २२ असार २०७६, आईतवार १२:४६

पोखरा, असार २२ । कास्कीको माछापुच्छ्रे स्थित भुर्जङखोलाबाट सेती नदीमा हामफालेर एकजना बेपत्ता भएका छन् । स्थानीय ३८ बर्षका राजकुमार घर्ती नदीमा बेपत्ता भएका हुन् । उनी कारणले खोलामा हामफालेका भन्ने खुलेको छैन । स्थानीयले खवर गरेपछि प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखरामा बसको ठक्करले एकजना घाईते २२ असार २०७६, आईतवार १२:३९

पोखरा, असार २२ । पोखरामा बसको ठक्करले एकजना पैदलयात्री घाईते भएका छन् । पोखराबाट काठमाण्डौं जाँदै गरेको ग १ ख ७७१९ नम्बरको बसले पैदल यात्री स्थानीय लोकमान भट्टराईलाई ठक्कर दिएको हो । दुर्घटनामा घाईते भट्टराईको उपचारका लागि मनिपाल शिक्षण..

पुरा पढ्नुहोस् »

प्रहरीबाटै कुटिए पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की, अवस्था गम्भीर २२ असार २०७६, आईतवार ०३:४३

सिन्धुली, असार २२ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई..

पुरा पढ्नुहोस् »

असारमा सक्नुपर्ने लुदीखोला पुलको काम ८० प्रतिशत बाँकी २२ असार २०७६, आईतवार ०३:३५

गोरखा, असार २२ । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका जोड्ने लुदीखोला पुल निर्माणको काम अलपत्र परेको छ । असार मसान्तभित्र सक्नुपर्ने सम्झौता भएपनि ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माणको काम अलपत्र परेको हो । गण्डकी प्रदेशको..

पुरा पढ्नुहोस् »

संसदीय दलको बैठकमा कड्किए ओली, सरकारको प्रतिरक्षा गर्न निर्देशन २२ असार २०७६, आईतवार ०३:२८

काठमाण्डौं, असार २२ । भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले..

पुरा पढ्नुहोस् »

कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त २२ असार २०७६, आईतवार ०३:२४

काठमाण्डौं, असार २२ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन् । यस..

पुरा पढ्नुहोस् »

एसईईमा परीक्षार्थीले लेखेको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको शंका २२ असार २०७६, आईतवार ०३:१९

काठमाण्डौं, असार २२ । गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री सहभागी कार्यक्रममा काँग्रेसको नाराबाजी र कालोझण्डा २१ असार २०७६, शनिबार १६:४४

पोखरा, असार २१ । गएको असार १० गते सभाबाट पास भएको बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रमुख अतिथि थिए, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । मादी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्रति लामो समयदेखि..

पुरा पढ्नुहोस् »

रक्सी पिएर हंगामा गरेपछि गोरखाका एसपी रावलको सरुवा २० असार २०७६, शुक्रबार १२:१०

पोखरा, असार २० । रक्सी पिएर डिआईजीलाई नै थर्काएपछि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलको सरुवा भएको छ । उनलाई ६ नम्बर प्रदेश प्रहरी कार्यालय पठाईएको छ भने उनको ठाउँमा ओम अधिकारीलाई खटाईएको छ । गत साता बुधबार रातिदेखि गायव..

पुरा पढ्नुहोस् »