प्रमुख समाचार


राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत ५ भाद्र २०७६, बिहीबार १२:२०

  काठमाडौं, भदौ ५ । राष्ट्रियसभाले बिहीबार ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसन्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट..

पुरा पढ्नुहोस् »

ओलीको अनुपस्थितिमा दाहालको अध्यक्षतामा सांगठनिक तथा पार्टीका अन्य निर्णय गरिने ५ भाद्र २०७६, बिहीबार ०७:२७

  काठमाडौं, भदौ ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय हितलगायत विषयमा छलफल ५ भाद्र २०७६, बिहीबार ०७:२०

  काठमाडौं, भदौ ५ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी नेपालका..

पुरा पढ्नुहोस् »

‘सत्ताको कालो चश्माले खाल्डो बाटो पनि देखेन’ ५ भाद्र २०७६, बिहीबार ०३:२५

पोखरा, भदौ ५ । सांसद हरिशरण आचार्यले पोखरा–मुग्लीन सडकखण्डको दुलेगौंडादेखि लामे आहालसम्मको सडकमा धेरै खाल्डाखुल्डी भएकोले दिनहुँ दुर्घटना बढेको बताए । ‘सडक लगभग पूरै भत्किएको छ । आज बन्ला, भोली बन्ला भनेको धेरै भयो । तर बनेन,’ उनले भने, ‘दिनहुँ..

पुरा पढ्नुहोस् »

रवीन्द्र स्मृति प्रतिष्ठानः सरकारी जग्गा नदिन सांसदको सुझाव ५ भाद्र २०७६, बिहीबार ०२:१७

पोखरा, भदौ ५ । गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । देशकै आशलाग्दा नेता उनको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । धर्मपत्नी विद्या भट्टराईको..

पुरा पढ्नुहोस् »

१४० ठूला भ्रष्टाचारीमाथी छानविन हुँदै, अहिलेसम्मकै सबैभन्दा धेरै भ्रष्टाचारी सार्वजनिक हुने ४ भाद्र २०७६, बुधबार ०४:१३

पोखरा, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिले सम्मकै ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धान..

पुरा पढ्नुहोस् »

५९ हजार घुससहित मालपोतका अधिकृत पोखराबाट रंगेहात पक्राउ ३ भाद्र २०७६, मंगलवार १५:३३

पोखरा, भदौ ३ । ५९ हजार घुससहित मालपोत कार्यालय कास्कीका अधिकृत रंगेहात पक्राउ परेका छन् । अख्तियार पोखराको टोलिले मालपोत अधिकृत अविनाश कुवँरलाई सोनी मम मुस्ताङचोकबाट पक्राउ गरेको हो । जग्गा पास गर्दा कर घटाईदिने भन्दै उनले सेवाग्राहीसँग घुस..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौती : दाहाल ३ भाद्र २०७६, मंगलवार ०८:५५

  जनकपुर, भदौ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौतीको विषय रहेको बताएका छन् । मंगलबार धनुषामा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । प्रदेश नम्बर–२ मामात्र नभइ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक ३ भाद्र २०७६, मंगलवार ०६:०७

  काठमाडौं, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । अपरान्ह पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । उनी प्रधानमन्त्रीमा..

पुरा पढ्नुहोस् »

तेल निल्छ महानगर ?, एक महिनामै २२ लाखको तेल खर्च ! ३ भाद्र २०७६, मंगलवार ०५:५६

पोखरा, भदौ ३ । केही दिनअघि पोखरा महानगरपालिकाका एक अधिकृत महानगरको कुपन लिएर कालिका फ्यूल स्टेसन गए । मोटरसाईकल चलाउने उनलाई नगरपालिकाले १० लिटरको कुपन दियो । तर पम्पमा पुगेर तेल हाल्दा ६ लिटरभन्दा बढी चढेन । बाँकी ४ लिटरको १ सय रुपैयाँ..

पुरा पढ्नुहोस् »