गण्डकी


दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता सम्पन्न, पोखरामा योगको केन्द्र बनाउँछौ–सदस्य सचिब विष्ट २३ बैशाख २०७५, आईतवार १०:२९

पोखरा, २३ बैशाख । पोखरामा तिन दिन जारी “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” भव्य समहारोहका बिच सम्पन्न भयो । दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिपमा सहभागी २ सय ७५..

पुरा पढ्नुहोस् »

कुर्था पसलमा आगोलागि २३ बैशाख २०७५, आईतवार ०३:३७

पोखरा, बैशाख २३ । पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो..

पुरा पढ्नुहोस् »

हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला २२ बैशाख २०७५, शनिबार १४:११

पोखरा, २२ वैशाख पोखराका महिला पत्रकारहरुले मेथलाङ हुदैँ सराङकोटसम्मको पदमार्गको भ्रमण गरेका छन् । पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे, मेथलाङ हूदै सराङकोट पूगेका हून । जैबिक..

पुरा पढ्नुहोस् »

भिमकालीकपमादोस्रो चरणका खेलजारी, पाहुना टिम गुल्मीयुनाईटेड बाहिरीयो २२ बैशाख २०७५, शनिबार १४:०८

पोखरा, बैशाख २२ । पोखराको पुरानो टुडिखेलमाजारी दोस्रो भिमकाली सेभेन ए साईड कपमाशनिबार सम्पन्नदोस्रोे चरणको खेलबाट तारा फुटबल क्लब, बि–१३ बाझापाटन, एम–१२, रन्जन मेमोरियल, बिष्णु पादुकाक्लब, पस गाउँ, एलजिएसोशियसन र सँगम फुटबल क्लबबिजयीभएको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा एक महिलाको शब भेटीयो, शनाखत भएन २२ बैशाख २०७५, शनिबार १२:१२

पोखरा, बैशाख २२ । पोखराको पृथ्वीचोक नयाँ बसपार्क एकजनाको शब भेटीएको छ । करीब ३०÷४० वर्षकी महिलाको शब बसपार्कमा पार्किङ गरेको बस नजिक भेटीएको स्थानिय सीता भुषाालले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको र पोष्टमार्टमको लागी पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »

विपक्षीको विरोधले प्रदेश ४ को संसद अवरुद्ध २२ बैशाख २०७५, शनिबार ०३:१३

प्रकाश ढकाल पोखरा, बैशाख २२ । प्रदेश सरकारले ल्याएको बजेटमाथी असहमति राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी पार्टी नयाँ शक्तिले प्रदेशसभा सञ्चालनमा अवरोध गरेका छन् । शुक्रबार ३ बजेका लागि डाकिएको बैठक सुरु हुने वित्तिकै..

पुरा पढ्नुहोस् »

प्रदेश ४–बजेटको विरोध गर्दै काँग्रेस र नयाँशक्तिले गर्यो संसद अवरुद्ध (भिडियो सहित) २१ बैशाख २०७५, शुक्रबार १४:१०

पोखरा, बैशाख २१ । कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी दलले प्रदेश ४को प्रदेशसभा अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को प्रतिपक्षी नयाँ शक्ति पार्टी नेपालका सांसदहरुले बजेटमाथी असहमति जनाउँदै संसद चल्न नदिएका..

पुरा पढ्नुहोस् »

बजेटमाथी विपक्षीको गुनासो–‘सरकारले कनिका छरेर जनता झुक्यायो’ २१ बैशाख २०७५, शुक्रबार ०२:४२

पोखरा, बैशाख २१ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले संसदमा प्रश्तुत गरेको बजेटप्रति विपक्षी दलले चाहीँ सरकारले जनतालाई झुक्याएको गुनासो गरेका छन् । काँग्रेस सांसद प्रकाशचन्द्र दवाडीले जनतालाई कनिका छरेर सरकारले झुक्याएको बताए । ‘प्रदेश..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामाकरण १ महिना पछि सर्यो २० बैशाख २०७५, बिहीबार १३:२१

पोखरा, बैशाख २० । प्रदेश ४ को नामाकरणका लागि तोकिएको म्याद सकिन १ दिन बाँकी हुँदा म्याद थप गर्ने तयारी छ । गएको चैत १२ गते संसदसभाबाट गठन भएको नामाकरण तथा प्रदेश राजधानीबारे सुझाव संकलन समितिले जिल्ला तहबाट सुझाव लिएपनि प्रदेशसभामा प्रतिनिधित्व..

पुरा पढ्नुहोस् »

बृद्धभत्ता बाँडेर देश समृद्ध हुँदैन, यसलाई हटाउनुपर्छ–अर्थमन्त्री किरण गुरुङ २० बैशाख २०७५, बिहीबार ११:५१

पोखरा, बैशाख २० । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले सरकारले दिँदै आएको बृद्धभत्ता हटाउनुपर्ने बताएका छन् । विहिबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले बृद्धभत्ताको ठाउँमा सामाजिक भत्ताको ब्यवस्था गर्ने सोंचमा सरकार रहेको बताए । ‘नेपालमा..

पुरा पढ्नुहोस् »