संघीयता खारेज गरौं–सांसद कृष्ण थापा १९ भाद्र २०७५, मंगलवार ०९:४६
पोखरा, भदौ १९ । माननीय सभामुख महोदय हाम्रो संघीयता कस्तो प्रकारको हो ? मलाई लाग्छ, संघ र स्थानीय तहमा आत्मनिर्णय सहितको संघीयता होला । प्रदेशमा वित्तीय संघीयता होला । त्यसैले अहिले संघको गतिविधि हेर्दा, स्थानीय तहका निर्णयहरु हेर्दाखेरी भुरे..
पुरा पढ्नुहोस् »