अर्थ/विकास


प्रदेशसभामा दीपक मनाङेलाई ब्यंग्य–‘जनप्रतिनिधि धोएको मुला जस्तो सेतो हुनुपर्छ’ १५ माघ २०७५, मंगलवार १२:३३

पोखरा, माघ १५ । सोमबार प्रदेशसभा सांसदको सपथ लिएका मनाङ (ख) का सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार पहिलो पटक प्रदेशसभा बैठकमा भाग लिए । पहिलो बैठकमै उनको सपथबारे विरोध भयो । प्रतिपक्षमा रहेका तीनवटै राजनीति दलले उनको सपथलाई लिएर विरोध जनाए..

पुरा पढ्नुहोस् »

१३ सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी १४ माघ २०७५, सोमबार ०२:३२

काठमाण्डौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक..

पुरा पढ्नुहोस् »

वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने ११ माघ २०७५, शुक्रबार ०२:३८

काठमाण्डौं, माघ ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण..

पुरा पढ्नुहोस् »

पोखरामा नेपाल–भारत उर्जा बैठक, बिजुली साटासाट गर्ने सहमति ११ माघ २०७५, शुक्रबार ०२:१८

प्रकाश ढकाल पोखरा, माघ ११ । इनर्जी बैंकिङ सम्बन्धी दिपक्षीय सहमति गर्दै पोखरामा जारी नेपाल भारत उर्जा सचिवस्तरीय छैठौं बैठक विहिबार सकिएको छ । नयाँ सहमति अनुसार अव नेपाल र भारतबीच विजुली साटासाट हुनेछ । एक देश र अर्को देशबीच चाहिएको बेला उर्जा..

पुरा पढ्नुहोस् »

बैंकले तोके नयाँ ब्याजदर, कुन बैंकको कति ? ९ माघ २०७५, बुधबार १४:०६

काठमाण्डौं, माघ ९ । चालु आर्थिक वर्ष २०७५÷०७६को दोस्रो त्रैमास सकिएसँगै बैंकहरूले ब्याजको आधारदर (बेसरेट) निर्धारण गरेका छन् । बैंकले प्रत्येक तीन–तीन महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्ने व्यवस्थाअनुसार नयाँ आधारदर निर्धारण गरेका हुन्..

पुरा पढ्नुहोस् »

वाइड बडी जाँचबुझ आयोग नै बेखवर, दुई सातासम्म सुरु भएन छानवीन ९ माघ २०७५, बुधबार ०३:३३

काठमाण्डौं, माघ ९ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेको सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन..

पुरा पढ्नुहोस् »

कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार ८ माघ २०७५, मंगलवार ०२:४६

काठमाण्डौं, माघ ८ । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाँया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् । पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय..

पुरा पढ्नुहोस् »

पोखराको सहकारीमै सुरु भयो एटिएम ८ माघ २०७५, मंगलवार ०२:२४

पोखरा, माघ ८ । पोखरा रोयल सहकारीले एटिएम सेवा सुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोकबाट एटिएम सुविधा सुरु गरिएको छ । सोमबार गण्डकी प्रदेशका सहकारीमन्त्री लेखबहादुर थापाले एटिएम शुभारम्भ गरे । थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम..

पुरा पढ्नुहोस् »

शीतलनिवासलाई नारायणहिटी दरबारभन्दा भव्य बनाउने सरकारको तयारी ७ माघ २०७५, सोमबार ०२:४८

काठमाण्डौं, माघ ७ । सरकारले राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु..

पुरा पढ्नुहोस् »

पोखरामा च्याम्बर अफ कमर्श स्थापना, किसान बने पहिलो अध्यक्ष ४ माघ २०७५, शुक्रबार ०३:२२

पोखरा, माघ ४ । पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी गठन भएको शाखाकोे नेतृत्व किसान सुनारले लिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा..

पुरा पढ्नुहोस् »