Breaking News


कास्की लिग फुटबलमा आउट ४ आश्विन २०७४, बुधबार १७:१४

पोखरा, असोज ४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने..

पुरा पढ्नुहोस् »

स्मार्ट सिटीका लागि जापनीज कम्पनीसँग सम्झौता ४ आश्विन २०७४, बुधबार १६:५२

पोखरा, असाजे ४ । पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानीज संस्थासगँ सम्झौता गरेको छ । पोखरा लेखनाथ महानगरपालिका र जापानको न्यु आइटी भेन्चर कर्पोरेसन बीच बुधबार पोखरामा सम्झौता भएको हो । पोखराका कार्यकारी..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ? ४ आश्विन २०७४, बुधबार १५:१२

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »

कोरला–सुस्ता प्रादेशिक राजमार्ग ४ आश्विन २०७४, बुधबार ०३:२७

प्रकाश ढकाल पोखरा, असोज ४ । राज्य पुनर्संचनापछि अहिले सरकारको चासो प्रादेशिक विकास निर्माणमा छ । संघीय मोडेलका प्रदेश स्तरीय कार्यालयहरु खोल्ने काम धमाधम भैरहेको छ । भविष्यमा प्रादेशिक प्रतिश्पर्धालाई आँकलन गरेर ४ नम्बर प्रदेशमा नवलपरासी..

पुरा पढ्नुहोस् »

अन्तिम पटक भर्नुस् डिभी चिट्ठा (असोज १७ देखि खुल्ने) ४ आश्विन २०७४, बुधबार ०३:१२

एजेन्सी, असोज ४ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने भएको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट खुल्न लागेको हो । डिभीका नियममा यसवर्ष कुनै पनि..

पुरा पढ्नुहोस् »

को बन्ला पहिलो पार्टी ४ आश्विन २०७४, बुधबार ०३:०२

काठमाण्डौं, असोज ४ । प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको मंगलबार अबेर रातिसम्मको प्रारम्भिक नतिजाअनुसार प्रमुख ठूला दलकै वर्चस्व रहने देखिएको छ । ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय जनता पार्टी (राजपा), संघीय..

पुरा पढ्नुहोस् »

नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै ४ आश्विन २०७४, बुधबार ०३:०१

काठमाडौं, असोज ४ । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली..

पुरा पढ्नुहोस् »

मासिक ८ अर्बको खसीबोका खपत ४ आश्विन २०७४, बुधबार ०२:४८

काठमाडौं, असोज ४ । नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले..

पुरा पढ्नुहोस् »

मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु ४ आश्विन २०७४, बुधबार ०२:३६

एजेन्सी, असोज ४ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका..

पुरा पढ्नुहोस् »

बल्ल बन्यो स्थानीय तहको कानुन ४ आश्विन २०७४, बुधबार ०२:२१

काठमाण्डौं, असोज ४ । कार्यकाल सकिन एक महिना बाँकी रहँदा व्यवस्थापिका–संसद्ले महत्वपूर्ण विधेयकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । मंगलबार दुईपटक बसेको संसद् बैठकमा १४ विधेयक प्रस्तुत भए, तीमध्ये सातवटा पारित भएका छन् । यस्तै, तीन विधेयकमाथि..

पुरा पढ्नुहोस् »