समाज


मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या १ भाद्र २०७६, आईतवार १६:२२

काठमाण्डौं, भदौ १ । रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पाल्पाका किसानहरुलाई वन्यजन्तुबाट हैरानी, बालीनाली सखाप १ भाद्र २०७६, आईतवार ०८:४७

  पाल्पा, भदौ १ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका किसानहरु वन्यजन्तुबाट हैरानी व्यहोर्न बाध्य छन् । कृषकहरुले आफ्ना बारीमा लगाएका खाद्यान्न बाली वन्यजन्तुले नोक्सानी र्पुयाउन थालेपछि उनीहरु मारमा परेका हुन् । जिल्लाको मुख्य बालीका..

पुरा पढ्नुहोस् »

खुर्पाले घाँटी रेटेर गोरखामा श्रीमानले गरे श्रीमतीको हत्या १ भाद्र २०७६, आईतवार ०८:२९

  गोरखा, भदौ १ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, एक घाईते १ भाद्र २०७६, आईतवार ०६:४३

पोखरा, भदौ १ । पोखराको औद्योगिक क्षेत्रमा शनिबार राती मध्ये रातमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । राती १ बजेर ३२ मिनेट जादाँ दुई मोरसाइकल ठोकिएका थिए । ग१०प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइल..

पुरा पढ्नुहोस् »

प्रशासनको विज्ञप्तिले छेकेन पोखरेली दिदिबहिनीलाई तीज मनाउन ३२ श्रावण २०७६, शनिबार १५:४८

  पोखरा, साउन ३२ । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा यतिबेला पोखराका दिदिबहिनीहरुलाई तीज लागेको छ । शुक्रबार पोखराका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध महिलाहरु मिलेर तीज उत्सब एबं छलफल कार्यक्रमको आयोजना गरे । कार्यक्रममा..

पुरा पढ्नुहोस् »

यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने ३२ श्रावण २०७६, शनिबार ०७:५९

  काठमाडौं, साउन ३२ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्ल अष्टमीका दिन गौरा पर्व मनाइन्छ । यस वर्ष भाद्र शुक्ल..

पुरा पढ्नुहोस् »

अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी भदौ ३ गतेदेखि खुल्ने ३२ श्रावण २०७६, शनिबार ०७:३३

  बागलुङ, साउन ३२ । बाढीले क्षति पुर्याउँदा बागलुङको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पुर्याउँदा १३ दिनदेखि लोकमार्ग..

पुरा पढ्नुहोस् »

छुटृाछुटृै मुद्दामा आरोप लागेका ३ अभियुक्त सार्वजनिक ३१ श्रावण २०७६, शुक्रबार १२:४८

  बागलुङ, साउन ३१ । बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटृाछुटृै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई..

पुरा पढ्नुहोस् »

रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने ३१ श्रावण २०७६, शुक्रबार १२:२९

भरतपुर, साउन ३१ । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता..

पुरा पढ्नुहोस् »

६५ हजार घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ पक्राउ ३१ श्रावण २०७६, शुक्रबार ०६:३६

  काठमाडौं, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६५ हजार घुस रकमसहित पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका..

पुरा पढ्नुहोस् »