समाज


तीजपछि दशैं अभियानमा नारी जागरण, पुरातन शैलिमै दशैं मनाउन सरकारको ध्यानाकर्षण ! ८ आश्विन २०७६, बुधबार १०:५८

पोखरा, असोज ८ । तीज भड्किलो भएको आरोपसहित त्यसलाई रोक्न देशब्यापी अभियान चलाएको नारी जागरण अभियान पोखराले दशैंलाई पनि पुरातन शैलीमै मनाउनुपर्ने माग सहित सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री..

पुरा पढ्नुहोस् »

दशैँसम्म मनसुन सक्रिय हुने ८ आश्विन २०७६, बुधबार ००:१३

  काठमाडौं, असोज ८ । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान..

पुरा पढ्नुहोस् »

विद्यालय शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम ७ आश्विन २०७६, मंगलवार १३:१२

पोखरा, असोज ७ । पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ ।तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था..

पुरा पढ्नुहोस् »

लायन्सद्धारा बिधालयमा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण ७ आश्विन २०७६, मंगलवार १२:३६

पोखरा, असोज ७ । पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित सिद्ध मा बी मा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को..

पुरा पढ्नुहोस् »

क्यान गण्डकीको उपाध्यक्षमा नविन र कोषाध्यक्षमा राजेन्द्र ६ आश्विन २०७६, सोमबार १३:४४

पोखरा, असोज ६ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नेपालको गण्डकी प्रदेशको उपाध्यक्ष र कोषाध्यक्षमा पोखराका युवा व्यवसायी नविन पौडेल र राजेन्द्र तिवारी निर्वा्चित भएका छन् । हालै सम्पन्न क्यान महासंघ गण्डकीको दोस्रो अधिवेशनबाट पौडेल..

पुरा पढ्नुहोस् »

घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको माग ६ आश्विन २०७६, सोमबार १३:०२

पोखरा, असोज ६ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिन माग गरेको छ । समाजका..

पुरा पढ्नुहोस् »

नदीपुरमा हुने भलिबल प्रतियोगिताको तयारी पुरा, टिकटबाट संकलित रकम मृगौला पिडित गुरुङलाई ६ आश्विन २०७६, सोमबार १२:५१

पोखरा, असोज ६ । पोखरा भलिबल प्रशिक्षण केन्द्रले नदीपुरमा आयोजना गर्ने तेस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरब’ भन्ने नाराका साथ..

पुरा पढ्नुहोस् »

बिन्ध्यबासिनी मन्दिरमा असोज १२ देखी नवदुर्गा महोत्सब हुने ६ आश्विन २०७६, सोमबार १२:४१

पोखरा, असोज ६ । गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ बिन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सब–२०७६ आयोजना हुने भएको छ । बिन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिको अयोजनामा आगामी १२ गते (घटस्थापना) देखी असोज २० गते नवमी सम्म नवदुर्गा महोत्सब आयोजना..

पुरा पढ्नुहोस् »

नेकपानिकट दुई मगर संगठन एक भए, संयोजकमा भोजविक्रम बुढामगर ५ आश्विन २०७६, आईतवार १३:५३

काठमाण्डौ, असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट दुई मगर संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल र नेपाल लोकतान्त्रिक मगर संघ एक भएका छन् । एकतापछि संगठनको नयाँ नाम “लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा, नेपाल” राखिएको छ । नवगठित मगर..

पुरा पढ्नुहोस् »

नेपाल मगर लेखक संघको अध्यक्षमा विष्णुकुमार सिंजाली सर्वसम्मत ५ आश्विन २०७६, आईतवार १३:४६

काठमाडौं, असोज ४ । नेपाल मगर लेखक संघको अध्यक्षमा विष्णुकुमार सिंजालीमगर सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न संघको १० औं केन्द्रीय वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनबाट सिंजालीमगर अध्यक्षमा चुनिनुभएको हो ।..

पुरा पढ्नुहोस् »