समाज


उपल्लो मुस्ताङबासीले मनाए पोखरामा रिम्पोछेको ७५ औ जन्मदिन १२ आश्विन २०७६, आईतवार १३:३७

पोखरा,  असोज १२ । पोखरामा बस्ने उपल्लो मुस्ताङ बासी तथा वौद्ध धर्मावलम्वीहरुले शाक्य घोङ्मा ठिचेन रिम्पोछेको ७५ औ जन्मदिन भब्यताका साथ मनाइएको छ । उपल्लो मुस्ताङबासीद्धारा निर्मित पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य गुम्बामा रिम्पोछेको..

पुरा पढ्नुहोस् »

नेपालीहरुको महान पर्व बडादशैं सुरु, नवरात्रको पहिलो दिन आज घटस्थापना १२ आश्विन २०७६, आईतवार ०१:२७

पोखरा, असोज १२ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । घर–घरमा वैदिक..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु ! ११ आश्विन २०७६, शनिबार १७:२५

इलाम, असोज ११ । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरीक्षक रवि..

पुरा पढ्नुहोस् »

विद्यालयमा सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई ११ आश्विन २०७६, शनिबार ११:४५

  काठमाडौं, असोज ११ । सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले..

पुरा पढ्नुहोस् »

प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा तिमल्सिना ११ आश्विन २०७६, शनिबार ००:१९

  पोखरा, असोज ११ । पब्लिक क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघ जनप्रीय क्याम्पस इकाईको पाँचौं अधिवेशनले बेदहरि तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा दिनानाथ लामिछाने, सचिवमा शिलु..

पुरा पढ्नुहोस् »

कास्कीबाट च्याङग्रा चोर्ने २ जना पक्राउ १० आश्विन २०७६, शुक्रबार १३:४५

पोखरा, असोज १० । मुस्ताङबाट पोखराका लागि ल्याइएको च्यांग्रा चोरी गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका ६ ढावामा १ सय ९९ वटा च्यांग्रा ल्याईएकोमा २ वटा चोरेर पोल्दै गरेका स्थानीय २ जना पक्राउ परेका हुन् । पक्राउ..

पुरा पढ्नुहोस् »

पोखरामा पार्किङमा राखिएको ट्याक्सी चोरियो १० आश्विन २०७६, शुक्रबार १३:४०

पोखरा, असोज १० । गएको सोमबार पोखरा १४ शिवमार्गमा पार्किङ गरिराखेको एउटा ट्याक्सी चोरी गर्ने पनि पक्राउ परेका छन् । ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी भएको थियो । उक्त ट्याक्सी पोखरा २६ विजयपुरमाथी टाइगरटपको डाँडामा फेला परेको..

पुरा पढ्नुहोस् »

पब डान्सिङ बोट पहिलो वर्ष पुरा गरि दोस्रो वर्षमा १० आश्विन २०७६, शुक्रबार ०१:३५

  पोखरा, असोज १० । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा अवस्थित “पब डान्सिङ बोट” पहिलो बर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ । पब डान्सिङले दोस्रो बर्षमाप्रवेश गरेको उपलक्षयमा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो बार्षिक उत्सव..

पुरा पढ्नुहोस् »

आयोे च्याङ्ग्रा–लाग्यो दशैं (फोटो फिचर) ८ आश्विन २०७६, बुधबार १४:०७

गीता रानामगर मुस्ताङ, असोज ८ । हिमालपारीको जिल्ला मुस्ताङ र डोल्पाबाट धमाधम भेडाच्याङ्ग्रा झार्न थालिएको छ । दशैंलाई लक्षित गरी ल्याईएका भेडाच्याङ्ग्रा यतिबेला म्याग्दी र पर्वतसम्म आईपुगेका छन् । अघिल्लो बर्षहरुमा भन्दा यसबर्ष..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर ३ जनाको मृत्यु ! ८ आश्विन २०७६, बुधबार ११:०९

धनुषा, असोज ८ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।..

पुरा पढ्नुहोस् »