
ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु ! १० जेष्ठ २०७६, शुक्रबार ०२:१४
रुकुम, जेठ १० । रुकुमपूर्वको भुमे गाउँपालिका ७ बालुवामा ट्याक्टर दुर्घटना हुदाँ दुईको मृत्यु भएको छ । भुमेको देउखोलाबाट सिस्ने गाउँपालिका ५ रुकुमकोटतर्फ आउँदै गरेको ग १ त २५९२ नम्बरको ट्याक्टर सानीभेरीमा खस्दा दुई जनाको मृत्यु भएको हो..
पुरा पढ्नुहोस् »