चिउरा अड्किएर बालकको ज्यान गयो, लापरवाही गरेको आरोप १७ जेष्ठ २०७६, शुक्रबार १६:५७
विराटनगर, जेठ १७ । मोरङको कानेपोखरी गाउँपालिका–५ रमाइलो बजार नजिकै रहेको मकालु मोरङ इङलिस स्कुलमा अध्ययनरत एक विद्यार्थीको स्वास नलीमा चिउरा अड्किएर मृत्यु भयो । तर बालकका आफन्तले भने समयमै अस्पताल नर्पुयाउनु विद्यालयको लापरवाही मान्छन्..
पुरा पढ्नुहोस् »