पोखरामा १० लाख दिएर आफ्नै श्रीमतिको हत्या गर्न लगाए रमेशले २६ असार २०७६, बिहीबार १७:०८
पोखरा, असार २६ । मकवानपुरका ३५ वर्षे रमेश नेपाली परिवारसहित रामबजारमा बस्थे । रामबजारमै उनको मोबाइल पसल छ । असार १ गते उनकी पत्नी लक्ष्मी एकाएक हराइन् । ३ गते रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५ मा पुगे । त्यसपछि उनले वडा..
पुरा पढ्नुहोस् »