विश्व


भारतमा आन्दोलनमा मृत्यु हुनेको संख्या २३ पुग्यो, भाजपाले शासन गरेका राज्यमा अत्याधिक दमन ६ पुष २०७६, आईतवार ११:११

  एजेन्सी, पुस ६ । भारतमा जारी देशव्यापी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २३ पुगेको छ । नागरिकतासम्बन्धी नयाँ कानुनी व्यवस्थाको विरोधमा केही दिनदेखि जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा हिजो मात्र ६ जनाको..

पुरा पढ्नुहोस् »

आठ वर्षीय बालकले चलाउने यूट्युव च्यानलको कमाई २.६ करोड डलर ५ पुष २०७६, शनिबार ०५:५७

एजेन्सी, पुस ५ । आठ वर्षका एक अमेरिकी बालकले यो वर्ष यू–ट्युबमा सबैभन्दा बढी कमाई गरेका छन् । टेक्सस निवार्सी यान काजीको च्यानलमा विभिन्न खेलौनाहरुका समिक्ष प्रस्तुत हुने गर्छ र्। यान अघिल्लो वर्ष पनि सबैभन्दा धेरै कमाई गर्ने शिर्ष यू–ट्युबर..

पुरा पढ्नुहोस् »

२०१९ मा संसारभर ४९ पत्रकारको हत्या २ पुष २०७६, बुधबार ११:१५

  काठमाडौं, पुस २ । सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ..

पुरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्तावमा मतदान हुने २ पुष २०७६, बुधबार ०१:२८

  एजेन्सी, पुष २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने भनिएको महाअभियोग प्रक्रियामा मतदान हुने भएको छ । महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरीरहेको संसदको तल्लो सदनमा उक्त मतदान हुने भएको हो..

पुरा पढ्नुहोस् »

चिलीमा सुरक्षाकर्मीद्वारा मानवअधिकारको चरम उल्लंघन : संयुक्त राष्ट्रसंघ २८ मंसिर २०७६, शनिबार ०१:२३

  एजेन्सी, मंसिर २८ । चिलीका सुरक्षाकर्मीमाथि मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाइएको छ । विगत आठ हप्तादेखि सरकार विरोधी आन्दोलन चलिरहेका बेला चिलीका सुरक्षाकर्मीले हत्या, यातना र यौन हिंसालगायतका गतिविधि तीव्र पारेको बताइएको छ..

पुरा पढ्नुहोस् »

नयाँदिल्लीमा आगलागी, कम्तिमा ३४ जनाको मृत्यु २२ मंसिर २०७६, आईतवार १०:४१

  एजेन्सी, मंसिर २२ । भारतको नयाँ दिल्लीमा आगलागीमा परेर ३४ जनाको मृत्यु भएको छ । खाद्यान्न गोदाम (अनाज मण्डी) मा आगलागी हुँदा अरु ५२ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको..

पुरा पढ्नुहोस् »

विश्वका महासागरहरुमा अक्सिजनको कमी, लाखौं समुद्री जीवहरु संकटमा २२ मंसिर २०७६, आईतवार ०१:३८

  एजेन्सी, मंसिर २२ । जलवायु परिवर्तनका कारण विश्वका महासागरहरुमा अक्सिजनको कमी भएपछि लाखौं समुद्री जीवहरु संकटमा परेका छन् । प्रकृतिका लागि काम गर्ने समूह आईयुसीयनको एक अध्ययनले हालै एक तथ्यांक सार्वजनिक गर्दै समुद्री जीवहरु संकटमा..

पुरा पढ्नुहोस् »

माल्टाका प्रख्यात व्यबसायी पत्रकार हत्या आरोपमा पक्राउ १५ मंसिर २०७६, आईतवार ०९:०९

  एजेन्सी, मंसिर १५ । पत्रकारको हत्या आरोपमा पक्राउ परेका माल्टाका प्रख्यात व्यवसायी योर्गेन फेनेचलाई माल्टाको भेल्टा अदालतमा पेश गरिएको छ । माल्टाका अनसुन्धानमा सक्रिय रहेका पत्रकार डाफ्ने कारुखाना गालिजियाको हत्या आरोपमा पक्राउ परेका..

पुरा पढ्नुहोस् »

इराकमा भ्रष्टाचारविरोधी प्रदर्शन जारी, थप १५ जनाको मृत्यु, १०० भन्दा बढी घाइते १४ मंसिर २०७६, शनिबार ०९:५५

  बग्दाद, मंसिर १४ । इराकमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु १०० भन्दा बढी घाइते भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा..

पुरा पढ्नुहोस् »

यी हुन् विश्वकै महँगा पाँच रक्सी ५ मंसिर २०७६, बिहीबार ०३:३४

एजेन्सी, मंसिर ५ । रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार..

पुरा पढ्नुहोस् »