राजनीति


संसद्मा कांग्रेस–मच्चियो मच्चियो, थच्चियो ! २६ पुष २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, पुस २६ । प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएको आइतवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्त्वको विषयमा दिएको वक्तव्यबारे प्रश्न..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशसभामा बल्ल मिल्यो एमाले र माओवादी–प्रमुख सचेतक अधिकारी, सचेतकमा गुरुङ २४ पुष २०७५, मंगलवार १५:११

पोखरा, पुस २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभाको संसदीयदलको बैठकले दलको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा बसेको दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङ..

पुरा पढ्नुहोस् »

पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ २३ पुष २०७५, सोमबार १६:१०

पोखरा, पुस २३ । नेपाल विद्यार्थी संघले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचार विरोधी नारा लेखिएको छ । सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी संघले जनाएको छ । नेपाली..

पुरा पढ्नुहोस् »

सभामुख महराले ढंग नपुर्याउँदा संसदमा हंगामा २३ पुष २०७५, सोमबार ०२:०१

काठमाण्डौं, पुस २३ । प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा..

पुरा पढ्नुहोस् »

वाइडबडी अनियमितताः सचिव राईलाई जोगाउन ओलीनिकट सांसदको यस्तो खेल २२ पुष २०७५, आईतवार ०२:०७

काठमाण्डौं, पुस २२ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी..

पुरा पढ्नुहोस् »

वाइडवडी प्रकरणमा उपसमितिको प्रतिवेदन बदनियतपूर्ण–रक्षामन्त्री २१ पुष २०७५, शनिबार १२:१९

पोखरा, पुस २१ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले बदनियतपूर्ण प्रतिवेदन बनाएको आरोप लगाएका छन् । उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु वदनियतपूर्ण..

पुरा पढ्नुहोस् »

नेविसंघ गोरखामा सुवास अधिकारी, कार्यसमिति सर्बसम्मत २० पुष २०७५, शुक्रबार १४:३७

पोखरा, पुस २० । नेपाल विद्यार्थी संघ गोरखाको सभापतिमा सुवास अधिकारी चयन भएका छन् । विहिबार भएको १६ औं जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा शिवहरी तिमिल्सीना, सचिवमा मिलन सिं बस्नेत,..

पुरा पढ्नुहोस् »

काँग्रेसले माग्यो मन्त्री अधिकारीको राजीनामा २० पुष २०७५, शुक्रबार १०:४५

काठमाण्डौं, पुस २० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका..

पुरा पढ्नुहोस् »

वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति २० पुष २०७५, शुक्रबार ०३:३०

काठमाण्डौं, पुस २० । नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै सरकारले बेग्लै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । प्रतिनिधिसभाको..

पुरा पढ्नुहोस् »

सांसदको लोगो सहित माला र खादा भिरेर रेशम चौधरी गए डिल्लीबजार जेल १९ पुष २०७५, बिहीबार १०:३१

काठमाण्डौं, पुस १९ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीलाई सपथलगत्तै डिल्लीबजारस्थित सदर खोर लगिएको छ । उनलाई बा १ झ ७७०६ नम्बरको गाडीमा डिल्लीबजार लगिएको हो । टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा..

पुरा पढ्नुहोस् »