विप्लव समूहलाई घुँडामुनी गोली हान्न सरकारको निर्देशन ३ चैत्र २०७५, आईतवार ०२:००
काठमाण्डौं, चैत ३ । नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न..
पुरा पढ्नुहोस् »