कास्कीमा नेकपा एकीकरण–अध्यक्ष थापा, सचिव गुरुङ ८ बैशाख २०७६, आईतवार १५:४३
पोखरा, बैशाख ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तहको एकीकरण लगभग टुंगिएको छ । एकीकरणसँगै कास्कीमा साविक एमालेले अध्यक्ष र माओवादीले सचिव पाएका छन् । तत्कालीन अध्यक्ष नै एकीकरणपछिको अध्यक्ष हुने भएकोले कास्कीको अध्यक्षमा कृष्ण थापा..
पुरा पढ्नुहोस् »