राजनीति


सत्तारुढ दलका कार्यकर्ता समाज भाँड्न उद्दत छन्, कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा १३ आश्विन २०७६, सोमबार १३:१७

  काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाका कार्यकर्ताका अराजक गतिविधिले समाजमा अशान्ति फैलने खतरा बढेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ ३ नम्बर प्रदेशले आज काठमाडौमा गरेको दशैंको शुभकामना..

पुरा पढ्नुहोस् »

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल १२ आश्विन २०७६, आईतवार ११:४२

  भक्तपुर, असोज १२ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आइतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व...

पुरा पढ्नुहोस् »

वामदेव ‘ब्याक’ भएपछि केन्द्र ताक्दै कास्कीका नेता, कांग्रेस पनि उस्तै ८ आश्विन २०७६, बुधबार ११:२३

पोखरा, असोज ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन नलड्ने घोषणा गरेपछि नेकपाका स्थानीय नेताहरु तरंगित हुन थालेका छन् । स्थानीय नेताहरुका पक्ष र विपक्षमा चर्चा सुरु हुन..

पुरा पढ्नुहोस् »

विप्लव समूहलाई वार्तामा ल्याउन सरकार असफल : प्रवक्ता शर्मा ७ आश्विन २०७६, मंगलवार १२:५८

  सुनसरी, असोज ७ । कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले भुमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । धरानमा जागरण अभियानको समापन कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते बस्ने ६ आश्विन २०७६, सोमबार ००:४३

  काठमाडौं, असोज ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल..

पुरा पढ्नुहोस् »

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौं : रामचन्द्र पौडेल ३ आश्विन २०७६, शुक्रबार ११:१९

  काठमाडौं, असोज ३ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा उनले कम्युनिष्टसँग विचारमा..

पुरा पढ्नुहोस् »

कास्की २ को जागरण अभियान निर्वाचन केन्द्रित १ आश्विन २०७६, बुधबार १४:३०

पोखरा, असोज १ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका उमेद्वारलाई बिजयी गराउने सहभागीहरुले प्रतिवद्धता गरेका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका १७ मा आज..

पुरा पढ्नुहोस् »

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ १ आश्विन २०७६, बुधबार १०:४१

  भरतपुर, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस..

पुरा पढ्नुहोस् »

कास्कीमा काँग्रेसको जागरण अभियान तीब्र ३० भाद्र २०७६, सोमबार ११:५२

  पोखरा, ३० भदौ । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत कास्कीमा दोस्रो चरणका कार्यक्रम तीव्र पारिएको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्रका प्रत्यक वडामा कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी..

पुरा पढ्नुहोस् »

नियम निलम्बनको प्रस्ताव स्वीकृत ३० भाद्र २०७६, सोमबार १०:२६

  काठमाडौं, भदौ ३० । राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली,..

पुरा पढ्नुहोस् »