राजनीति


कास्की काँग्रेसद्वारा जनजागरण अभियानका लागि समिति गठन २१ भाद्र २०७६, शनिबार १०:४४

  पोखरा, भदौ २१ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ । कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो । पार्टीले जिल्ला सदस्य एवं..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्की २ को सभापतिमा बास्तोला, प्रदेशमा आचार्य र मर्सानी २० भाद्र २०७६, शुक्रबार ०२:१०

पोखरा, भदौ २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ मा नयाँ समिति बनाईएको छ । यसअघि दुईवटा क्षेत्रका सभापति एउटै निर्वाचन क्षेत्रमा परेपछि सोही अनुसार समायोजन मिलाईएको हो । काँग्रेसको प्रदेश कमिटी पनि गठन भएको छ । क्षेत्र नम्बर २ र ३ मिसिएर..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि दल दर्ता निर्वाचन आयोगको आह्वान १७ भाद्र २०७६, मंगलवार ००:५९

  काठमाडौं, भदौ १७ । निर्वाचन आयोगले आउँदो मंसिर १४ गतेका लागि तय प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उपनिर्वाचनमा भाग..

पुरा पढ्नुहोस् »

पर्यटक नआएपनि सरकारलाई दालभात खान समस्या छैन, समस्या तपाईंलाई होः भट्टराई १२ भाद्र २०७६, बिहीबार १२:५१

पोखरा, भदौ १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पर्यटक नआउँदा सरकारलाई भन्दा बढी ब्यवसायीलाई समस्या हुने बताएका छन् । पोखरामा पर्यटन ब्यवसायीसँग कुरा गर्दै उनले धेरै पर्यटक ल्याउन ब्यवसायीले पनि भूमीका पूरा..

पुरा पढ्नुहोस् »

नेकपा बैठक : नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध ९ भाद्र २०७६, सोमबार १०:२७

  काठमाडौं, भदौ ९ । सत्तारुढ नेकपाले पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल..

पुरा पढ्नुहोस् »

पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा ८ भाद्र २०७६, आईतवार ०२:५५

बाजुरा, भदौ ८ । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम..

पुरा पढ्नुहोस् »

नेकपा स्कुल विभागको नेतृत्व हस्तान्तरण ७ भाद्र २०७६, शनिबार १२:३६

काठमाडौं, भदौ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागको नेतृत्व हस्तान्तरण गरिएको छ । यसअघि, नेकपा एमाले हुँदा स्कुल विभागको प्रमुख तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली र उपप्रमुख शंकर पोखरेल रहेका थिए । तत्कालीन..

पुरा पढ्नुहोस् »

पार्टीमा अनुशासन भएन, मनलाग्दो बोल्न थाल्यौं : प्रचण्ड ६ भाद्र २०७६, शुक्रबार ०८:५९

  काठमाडौं, भदौ ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् । पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डको भनाइ छ । पार्टी अध्यक्ष एवं..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई ५ भाद्र २०७६, बिहीबार १२:२९

  काठमाडौं, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेकी छन्..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत ५ भाद्र २०७६, बिहीबार १२:२०

  काठमाडौं, भदौ ५ । राष्ट्रियसभाले बिहीबार ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसन्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट..

पुरा पढ्नुहोस् »