राजनीति


सांसद सूर्यनारायणले दिए राजीनामा, सीके राउतलाई सांसद बनाउन लागेको आशंका ! २९ श्रावण २०७६, बुधबार ०२:३२

काठमाण्डौं, साउन २९ । समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वा्चित सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ । पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्ण बहादुर महरा समक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको..

पुरा पढ्नुहोस् »

कांग्रेसले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने २७ श्रावण २०७६, सोमबार ०९:१०

  काठमाडौं, साउन २७ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि..

पुरा पढ्नुहोस् »

सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता २७ श्रावण २०७६, सोमबार ०८:१५

काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर आज अपराह्न स्वदेश फर्किएका छन् । गत शुक्रवार नै काठमाडौं आउने कार्यक्रम रहे पनि नियमित स्वास्थ्य परीक्षण नसकिएपछि उनको बसाई लम्बिएको थियो । प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

अब मुलुकमा राजसंस्था पुनःस्थापना गर्नुपर्छ : राणा २५ श्रावण २०७६, शनिबार १३:३४

काठमाडौं, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा राजसंस्था पुनःस्थापना हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले नेपालमा राष्ट्रप्रमुखका रुपमा रहेका..

पुरा पढ्नुहोस् »

कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता : शशांक २२ श्रावण २०७६, बुधबार १३:२९

  दमौली, साउन २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई एकजुट..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, अर्को बैठक आइतबार मात्र बस्ने २२ श्रावण २०७६, बुधबार ०७:५९

  काठमाडौँ, साउन २२ । नेपाली कांग्रेस केन्द्रीय समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । पार्टीको अन्तरिम संरचना निमार्णको विषयमा मस्यौदा गरिएको निर्देशिकाका विषयमा शीर्ष नेताहरुसँग थप छलफल आवश्यक रहेको भन्दै बोलाईएको बैठक स्थगित..

पुरा पढ्नुहोस् »

विधानविपरीत संरचना बनाउँदै कांग्रेस २२ श्रावण २०७६, बुधबार ०१:५३

काठमाडौं, साउन २२ । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली हिटलरको बाटोमाः देउवा २१ श्रावण २०७६, मंगलवार १५:१५

पोखरा, साउन २१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली हिटलरकोे बाटोमा लागेको बताएका छन् । ‘हिटलरले संसद्बाट कानुन पास गरेर सत्ता कब्जा गरेका हुन् । दुई तिहाई दम्भमा ओली सरकारले पनि त्यसै..

पुरा पढ्नुहोस् »

आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुन्छः मन्त्री बाँस्कोटा २१ श्रावण २०७६, मंगलवार ०८:३१

  जनकपुर, साउन २१ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने बताएका छन् । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान संविधान अहिलेसम्मकै..

पुरा पढ्नुहोस् »

आफ्नो उपचार खर्च प्रधानमन्त्री ओलीले आफैँ व्यवस्थापन गर्ने १९ श्रावण २०७६, आईतवार १५:०७

  काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने भएका छन् । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट..

पुरा पढ्नुहोस् »