रवीन्द्रको क्षेत्रमा चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीकै प्रस्ताव ! १९ श्रावण २०७६, आईतवार १२:११
काठमाण्डौं, साउन १९ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्की २ बाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् । यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखे पनि ओलीले नै..
पुरा पढ्नुहोस् »