प्रमुख समाचार


उपनिर्वाचन सरकारलाई सच्चिन दबाव दिने अवसर हो : कांग्रेस ३ मंसिर २०७६, मंगलवार ११:२५

  काठमाडौं, मंसिर ३ । नेपाली कांंग्रेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई..

पुरा पढ्नुहोस् »

कास्कीमा नेकपाले चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप, आयोगमा उजुरी ३ मंसिर २०७६, मंगलवार ११:२३

पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले कास्की उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह हुने ३ मंसिर २०७६, मंगलवार ११:२३

  काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाट..

पुरा पढ्नुहोस् »

सबै धर्मलाई सँधै सम्मान गर्छु : विद्या ३ मंसिर २०७६, मंगलवार ११:१५

  पोखरा, मंसिर ३ । नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र भ्यान ठोकिँदा एकजना गम्भीर घाइते ३ मंसिर २०७६, मंगलवार १०:४९

पोखरा, मंसिर ३ । पोखरामा दुध बोक्ने गाडी र स्कुटर ठोकिँदा एकजना गम्भीर घाइते भएका छन् । पोखरा ८ सिमलचौमा रोकि राखेको ग २ च ६७२९ नम्बरको दुध बोक्ने गाडीमा ग ११ प १६४८ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक स्थानीय १७ बर्षका सिजन सिग्देल गम्भीर..

पुरा पढ्नुहोस् »

पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’ २ मंसिर २०७६, सोमबार १२:४१

  पोखरा, मंसिर २ । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा..

पुरा पढ्नुहोस् »

देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो हुँदैन : चालिसे २ मंसिर २०७६, सोमबार ११:५८

  पोखरा,  मंसिर २ । नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा–३३ ले भरतपोखरीमा आयोजना गरेको कोणसभामा उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार..

पुरा पढ्नुहोस् »

ट्याक्टरको ठक्करले पोखरामा बालकको मृत्यु २ मंसिर २०७६, सोमबार ०७:१४

पोखरा, मंसिर १ । पोखरामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पोखरा ३२ गढीघाटमा गिटी लोड गरेर फर्किँदै गरेको ग १ त २८२८ नम्बरको ट््याक्टरले ठक्कर दिएर पोखरा ३३ छप्ल्याङका ५ बर्षिय आकाश नेपालीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै..

पुरा पढ्नुहोस् »

राजीनामा दिएर काँग्रेसबाट जितेका वडाध्यक्षले खाए शिक्षकको जागिर २ मंसिर २०७६, सोमबार ०७:०७

सल्यान, मंसिर २ । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय..

पुरा पढ्नुहोस् »

भोलि मन्त्रिमण्डल हेरफेर गरिने, को होलान् नयाँ मन्त्री ? १ मंसिर २०७६, आईतवार १५:५९

काठमाण्डौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद्..

पुरा पढ्नुहोस् »