प्रमुख समाचार


सपना नेताको होइन जनताको पूरा हुनुपर्छ : उम्मेदवार धर्मराज ६ मंसिर २०७६, शुक्रबार ११:३६

  पोखरा, मंसिर ६ । चुनाव जित्ने उद्घोष गर्दै घरदैलोमा निस्किएको समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराजलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् । मतदाताको..

पुरा पढ्नुहोस् »

एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित ६ मंसिर २०७६, शुक्रबार १०:५४

  काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले..

पुरा पढ्नुहोस् »

सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा : कोइराला ६ मंसिर २०७६, शुक्रबार १०:३८

  पोखरा, मंसिर ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिष्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् । उनले केपी ओली सरकार संघीयता विरोध भएको आरोप लगाउँदै त्यसलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले यो..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल पुनर्गठनप्रति निर्वाचन आयोगको ध्यानाकर्षण, आचारसंहिताको पालन गर्न सबैसँग आग्रह ६ मंसिर २०७६, शुक्रबार १०:२४

  काठमाडौं, मंसिर ६ । निर्वाचन आयोगले उपनिर्वाचनको मुखमा सरकारले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आयोग..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला ५ मंसिर २०७६, बिहीबार १३:०५

पोखरा, मंसिर  ६ । युनाईटेड क्ल्वको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस् ठमेलको नाइटक्लबमा पूर्व राजा र हिमानीको डान्स ५ मंसिर २०७६, बिहीबार ०३:४०

काठमाण्डौं, मंसिर ५ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् । प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ..

पुरा पढ्नुहोस् »

यो चुनाव कांग्रेसले जित्नुको विकल्प छैन् : डा. रिजाल ४ मंसिर २०७६, बुधबार १२:५०

  पोखरा, मंसिर ४ । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव..

पुरा पढ्नुहोस् »

कास्कीमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु, प्याराग्लाईडिङ खस्दा विदेशी घाईते ४ मंसिर २०७६, बुधबार ११:०४

पोखरा, मंसिर ४ । कास्कीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । माछापुच्छ«े गाउँपालिका ३ मर्दिखोलामा ग १ त ३४७३ नंम्बरको ट्याक्टर खोलामा खस्दा ट्याक्टर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्सा घर भई कास्कीको घाचोक बस्दै आएका नरेन्द्र..

पुरा पढ्नुहोस् »

प्रहरीलाई घुस दिन खोज्दा महिला पुगिन प्रहरी खोरमा ४ मंसिर २०७६, बुधबार १०:४७

काठमाण्डौं, मंसिर ४ । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५०..

पुरा पढ्नुहोस् »

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष ४ मंसिर २०७६, बुधबार १०:३३

काठमाण्डौं, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ..

पुरा पढ्नुहोस् »