पोखरामा सामाजिक परिचालक र प्रहरीबीच झडप, १० जना घाईते १ भाद्र २०७५, शुक्रबार १२:४१
पोखरा, भदौ १ । जागिरमा पुर्नबहालिको माग राख्दै आन्दोलनरत सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना घाइते भएका छन् । सामाजिक परिचालकहरु रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णुमाया नेपाली, अमृता बस्याल..
पुरा पढ्नुहोस् »