प्रमुख समाचार


काँग्रेस महामन्त्री शशांकले भने–अवको सभापति कोइराला परिवारबाटै ३ भाद्र २०७५, आईतवार १२:५०

विराटनगर, भदौ ३ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ महाधिवेशनमा कोइराला परिवार मिलेर चुनाव लड्ने बताएका छन् । विराटनगरमा कार्यकर्तासँग कुरा गर्दै उनले आफू, शेखर र सुजाता मध्ये १ जना सभापतिमा जाने बताएका हुन् । कोइराला..

पुरा पढ्नुहोस् »

काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ बोलायो, नेकपा शसंकित ३ भाद्र २०७५, आईतवार १२:२५

काठमाण्डौं, भदौ ३ । अधिकांश स्थानीय तहमा कर निर्धारण र बृद्धिको विरोध भइरहेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी स्थानीय तहमा कर निर्धारण र बृद्धि हुन थालेपछि कतिपयले संघीयतामाथि नै खतरा उत्पन्न हुने त होइन भन्ने प्रश्न समेत गर्न थालेका छन्..

पुरा पढ्नुहोस् »

फेवाताल–झार फाल्ने मेसिनकै आडमा जलकुम्भीको डंगुर ३ भाद्र २०७५, आईतवार १२:००

पोखरा, भदौ ३ । पछिल्लो समय पोखराको फेवातालमा एउटा ट्रेण्ड चलेको छ, कसैको जन्मदिन पर्ने वित्तिकै मेसिनमाथी चढेर जलकुम्भी तानेको भिडियो र फोटो फेसबुकमा पोष्ट्याउने । अघिल्लो बर्ष पोखरा महानगर र सांसद तथा हालका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको..

पुरा पढ्नुहोस् »

स्थानीय तहले टेर्दैनन् प्रदेशलाई ३ भाद्र २०७५, आईतवार ०२:०७

सुर्खेत, भदौ ३ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त भएको मितिले सात..

पुरा पढ्नुहोस् »

पेचिलो बन्दै पोखरा उद्योग बाणिज्य संघको चुनाव, काँग्रेस-कम्युनिष्ट प्यानल ३ भाद्र २०७५, आईतवार ०१:५१

पोखरा, भदौ ३ । पोखरा उद्योग बाणिज्य संघको चुनाव असोज ६ र ७ गतेका लागि तोकिएको छ । चुनावी मिती तोकिएपछि उम्मेदवारबीच चुनावी सरगर्मी पनि निकै बढेको छ । यो चुनावमा पनि राजनीतिक रुपमा प्यानल बन्ने सम्भावना अधिक छ । यसअघि सहमतिमा नेतृत्व छान्ने तयारी..

पुरा पढ्नुहोस् »

पोखरा–कतै भवन अलपत्र, कतै कुर्ची पाउनै मुश्किल ! ३ भाद्र २०७५, आईतवार ०१:०३

प्रकाश ढकाल पोखरा, भदौ ३ । सरकारले चालू आर्थिक बर्षदेखि जिल्लाका अधिकांश कार्यालयहरु खारेज गर्दै स्थानीय तहमा कमचारी समायोजन ग¥यो । केही कर्मचारीहरु प्रदेश सरकारको मातहतमा पनि छन् । कास्कीका पशु, स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा वालबालिका,..

पुरा पढ्नुहोस् »

पोखरा उच्च वारमा प्रजातान्त्रिक समूहको जीत, बास्तोलाको प्यानल नै बिजयी २ भाद्र २०७५, शनिबार १६:४९

पोखरा, भदौ २ । पोखरा उच्च अदालत वार एशोसिएसनमा अधिवक्ता रोहितराज बास्तोला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा प्रजातान्त्रिक समूहका बास्तोलाले अध्यक्षका प्रत्यासी पेसागत प्रगतिशील कानून व्यवसायी समूहका अधिवक्ता जनकल्याण..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा नेकपा एकीकरण–कुन जिल्ला कुन पार्टीलाई २ भाद्र २०७५, शनिबार १३:२३

पोखरा, भदौ २ । साविक नेकपा एमाले र माओबादी केन्द्रबीच एकीकरण भएपछि हाल जिल्ला र प्रदेश र स्थानीय तहमा संगठन निर्माणको काम चलिरहेको छ । भ्रातृ संगठनहरु पनि मर्ज हुने क्रममा छन् । भदौ पहिलोसाता भित्रै पार्टीको प्रदेश र जिल्ला तहको एकता प्रक्रिया..

पुरा पढ्नुहोस् »

सप्तरीको मलेठ घटनाबारे झुट बोले प्रधानमन्त्री ओलीले २ भाद्र २०७५, शनिबार ०९:५९

जनकपुर, भदौ २ । २०७३ फागुनमा सप्तरीको मलेठमा भएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शनिबार प्रदेश २ को संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही बेर बोलेका थिए । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

पोखरामा दिनहूँजसो चोरी, पृथ्वीचोकमा पनि पसल फोडियो २ भाद्र २०७५, शनिबार ०९:४३

पोखरा, भदौ २ । पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ । पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा चोरले..

पुरा पढ्नुहोस् »