पूर्व अध्यक्षहरुको अपिल–अधिकारीले सहमति तोडे, प्रजुलाई अध्यक्ष बनाउनुपर्छ (विज्ञप्ती सहित) ३ आश्विन २०७५, बुधबार १५:०३
पोखरा, असोज ३ । पोखरा उद्योग बाणिज्य संघका अधिकांश पूर्व अध्यक्षहरुले हालका महासचिव दामु अधिकारीले पूर्व सहमति तोडेको आरोप लगाएका छन् । बुधबार १० जना पूर्व अध्यक्षहरुले संयुक्त हस्ताक्षर सहित विज्ञप्ती जारी गरि ३२ औं महाधिवेशनमा हालका बरिष्ठ..
पुरा पढ्नुहोस् »