हट्यो पोखराको एकीकृत सम्पत्ति कर, कर तिरिसकेकाको के हुन्छ ? २६ आश्विन २०७५, शुक्रबार ०२:३५
पोखरा, असोज २६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवदेखि हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर..
पुरा पढ्नुहोस् »