प्रमुख समाचार


कांग्रेस महासमिति बैठक सर्ने ६ कार्तिक २०७५, मंगलवार ०२:३७

काठमाण्डौं, कार्तिक ६ । नेपाली कांग्रेसको महासमिति बैठक निर्धा्रित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेको समाचार आजको कारोबारको पृष्ठ..

पुरा पढ्नुहोस् »

नक्कली नोट छाप्ने मेसिन–जेलमा बनेको योजना, गोरखाका श्रेष्ठले ल्याईदिएका थिए मेसिन ६ कार्तिक २०७५, मंगलवार ०२:२९

काठमाण्डौं, कार्तिक ६ । प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाकाे बिग बासमा खेल्दै सन्दीप, पारिश्रमिक ६० हजार डलर ६ कार्तिक २०७५, मंगलवार ०२:१५

काठमाण्डौं, कार्तिक ६ । नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने..

पुरा पढ्नुहोस् »

कलेज पढ्न नपाएका खर्बपति २४ वर्षे ठिटो, जो आठ हजार होटल चलाउँछन् ६ कार्तिक २०७५, मंगलवार ०१:५६

एजेन्सी, कार्तिक ६ । ओयो रुम्स होटलका संस्थापक र सीइओ रितेश अग्रवाल एक यस्ता उदाहरणीय युवा उद्यमी हुन्, जसले कम उमेरमै लोभलाग्दो सफलता हासिल गरेका छन् । भारतको कट्टकमा जन्मिएका उनले सफल हुनको लागि कपाल फुल्नु आवश्यक छैन भन्ने पुष्टि गरिदिए..

पुरा पढ्नुहोस् »

बाल्टिनको पानीमा डुवेर एक बालिकाको मृत्यु ५ कार्तिक २०७५, सोमबार १२:५३

पोखरा, कार्तिक ५ । लमजुको सुन्दरबजार नगरपालिका ६ शितलचौतारामा एक बालिकाको मृत्यु भएको छ । रामशरण परियारकी १५ महिनाकी छोरी लिजा परियारको बाल्टिनमा राखेको पानीमा डुवेर मृत्यु भएको हो । पानीमा डुवेर बेहोस भएकी उनको उपचारका लागि नयाँ मेडिकल कलेज..

पुरा पढ्नुहोस् »

दशैंभरी कास्कीमा १२ सवारी दुर्घटना, एकको मृत्यु ५ कार्तिक २०७५, सोमबार १२:४४

पोखरा, कार्तिक ५ । दशैं अवधिभर कास्कीमा १२ वटा दुर्घटना भएका छन् । चाडपर्वको समयमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । तीनवटा गम्भिर दुर्घना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पोखराका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए । उनले..

पुरा पढ्नुहोस् »

होसियार ! बजारमा छ्यापछ्याप्ती नक्कली नोट, कसरी चिन्ने नक्कली नोट ? ५ कार्तिक २०७५, सोमबार १२:२६

पोखरा, कार्तिक ५ । प्रहरीले नक्कली रुपैयाँ बनाउने सामाग्री सहित शनिबार ३ लाख ७० हजार रूपैयाँ बरामद ग¥यो । बरामद नक्कली रूपैया र नक्कली रूपैया बनाउन प्रयोग हुने आवश्यक सामाग्री प्रहरीले आईतबार सार्वजानिक गरेको छ । काठमाडौं प्रहरी प्रहरी प्रमुख..

पुरा पढ्नुहोस् »

कास्कीमा भलिवल खेल्दा विवाद भएपछि गाउँलेमाथी कुटपिट, ६ जना पक्राउ ५ कार्तिक २०७५, सोमबार १२:०७

पोखरा, कार्तिक ५ । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मिर्साका ६ जनालाई कुटपिटको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ । दशैंको टिका भोलिपल्ट शनिबार स्थानीय हिमाली आधारभुत विद्यालयमा भएको मैत्रीपुर्ण भलिवल खेलमा सामान्य विवाद भएपछि झडपको..

पुरा पढ्नुहोस् »

पोखराको चाईनापुलमा मोटरसाईकल र ट्रक ठोकिँदा दुईजना घाईते ५ कार्तिक २०७५, सोमबार ११:४५

पोखरा, कार्तिक ५ । पोखराको चाइनापुलमा मोटरसाईकल र ट्रक ठोकिँदा दुईजना घाईते भएका छन् । पृथ्वीचोकबाट अमरसिंह जाँदै गरेको बा २४ प ५८७१ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फ गुडिरहेको ना ४ ख ९१०४ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट..

पुरा पढ्नुहोस् »

नविकेपछि भेडाच्याङग्राको मुल्य घट्यो १ कार्तिक २०७५, बिहीबार ०४:००

पोखरा, कार्तिक १ । पोखरामा दशैं पर्वलाई लक्षित गरी भित्र्याइएका भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सम्म सस्तिएको छ । भेडा च्याङग्रा महङगो भएको भन्दै धेरै उपभोक्ताहरुले चासो नदेखाएपछि व्यवसायिहरुले अन्ततः मूल्य घटाएर विक्रि गर्न..

पुरा पढ्नुहोस् »