प्रहरीको कुटाइबाट आन्द्रामा ५२ टाँका, घटना अन्तराष्ट्रियकरण १३ माघ २०७५, आईतवार ०३:३५
बागलुङ, माघ १३ । प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट–६ हरिचौरका ४० का वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । उनको आन्द्रामा ५२ टाँँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज (फियो) बिग्रिएको छ । इलाका प्रहरी कार्यालय..
पुरा पढ्नुहोस् »

