प्रमुख समाचार


स्याङजामा छतबाट खसेर एकजनाको मृत्यु ११ माघ २०७५, शुक्रबार १३:०३

पोखरा, माघ ११ । स्याङजामा छतबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलिबजार नगरपालिका ८ बस्ने ४६ बर्षका विमल थापाको मृत्यु भएको हो । ४ तले अग्लो घरबाट लडेर उनको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

सरकारलाई पोखराबाट तरुणदलको चेतावनी–दुई तिहाईको दम्भ देखाईरहे सिंहदरबारबाट लखेटिन्छाै (भिडियो) ११ माघ २०७५, शुक्रबार १२:३९

पोखरा, माघ ११ । सरकारका गतिविधिप्रति नेपाल तरुण दलले पोखरामा शुक्रबार विरोध प्रदर्शन गरेको छ । निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक, वाईडबडीको छानवीन हुन..

पुरा पढ्नुहोस् »

अदालतमा अचम्मको उजुरी ! ‘मेरी बूढी नुहाउँदै नुहाउँदिन, डिभोर्स चाहियो’ ११ माघ २०७५, शुक्रबार ०२:५७

एजेन्सी, माघ ११ । भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । पतिका अनुसार, पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धँुदिन । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन । पतिले जति..

पुरा पढ्नुहोस् »

बजारमा गुणस्तरहिन सिलिण्डर, ग्याँस पड्किएर दिनहु एकजनाको मृत्यु ११ माघ २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, माघ ११ । एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो..

पुरा पढ्नुहोस् »

वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने ११ माघ २०७५, शुक्रबार ०२:३८

काठमाण्डौं, माघ ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिले नै गरे तस्करी, डेढलाख जरिवाना ११ माघ २०७५, शुक्रबार ०२:३१

पोखरा, माघ ११ । कास्कीको रुपा गाउँपालिकामा वडा सदस्यले आफुखुशी निर्माण सामग्री उत्खनन र विक्री गरेपछि गाउँपालिकाले एक्सन लिएको छ । ढुंगा, गिटी र बालुवा तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले गठन गरेको ५ सदस्यीय कार्यदलले सोमबार प्रतिवेदन..

पुरा पढ्नुहोस् »

पोखरामा नेपाल–भारत उर्जा बैठक, बिजुली साटासाट गर्ने सहमति ११ माघ २०७५, शुक्रबार ०२:१८

प्रकाश ढकाल पोखरा, माघ ११ । इनर्जी बैंकिङ सम्बन्धी दिपक्षीय सहमति गर्दै पोखरामा जारी नेपाल भारत उर्जा सचिवस्तरीय छैठौं बैठक विहिबार सकिएको छ । नयाँ सहमति अनुसार अव नेपाल र भारतबीच विजुली साटासाट हुनेछ । एक देश र अर्को देशबीच चाहिएको बेला उर्जा..

पुरा पढ्नुहोस् »

पोखरा महानगर ५ को वडा कार्यालयमा चोरी १० माघ २०७५, बिहीबार ११:१५

पोखरा, माघ १० । पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा गए राती चोरी भएको छ । कार्यालयबाट कम्प्यूटर, ल्यापटप लगायतको सामानहरु चोरी भएको हो । ४ वटा डेस्कटप, एउटा ल्यापटप र २ वटा सिपियु चोरी भएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा लडेर एकजना घाईते १० माघ २०७५, बिहीबार ११:०२

पोखरा, माघ १० । पोखरामा प्याराग्लाईडिङ उडाउन लाग्दा एकजना घाईते भएका छन् । सराङकोटबाट ब्लू स्काई स्लो पाइलट क्यानडियन नागरिक ४९ बर्षिय कोरि विन्टर घाईते भएका हुन् । उड्ने क्रममा चिप्लिएर लडेको प्रहरीले जनाएको छ । उनको पोखरा स्थित मेट्रोसिटी..

पुरा पढ्नुहोस् »

छोरी जन्मे सरकारले एक लाख दिने १० माघ २०७५, बिहीबार ०२:४५

जनकपुरधाम, माघ ११ । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । २० वर्ष उमेर..

पुरा पढ्नुहोस् »