प्रमुख समाचार


प्रहरीलाई १ सय रुपैयाँ घुस ! ४ फाल्गुन २०७५, शनिबार ११:४३

काठमाण्डौं, फागुन ४ । प्रहरीलाई १ सय रुपैयाँ घुस दिनेलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ नारायणस्थानबाट प्रहरीलाई १ सय रुपैयाँ दिने सर्लाही बाग्मती नगरपालिका राजगढ बस्ने २० वर्षीय सञ्जिव थापालाई प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

अनेरास्ववियु पोखरा इञ्जिनियरिङ कलेजको अध्यक्षमा गिरी ४ फाल्गुन २०७५, शनिबार ११:३१

पोखरा, फागुन ४ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पोखरा इञ्जिनियरिङ कलेजको कार्यवहाक अध्यक्षमा सुन्दर गिरी चयन भएका छन् । शुक्रबार भएको विद्यार्थीहरुको भेलाले गिरीलाई अध्यक्षमा चयन गरेको छ । दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा..

पुरा पढ्नुहोस् »

बालिकाको बीभत्स हत्या, जलाइएको अवस्थामा उखुबारीमा शव भेटियो ४ फाल्गुन २०७५, शनिबार ०२:५८

जनकपुर, फागुन ४ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिकाको शव उखुबारीमा हत्या गरी जलाएको अवस्थामा फेला परेको छ । मगरटोलका देवनारायण रसाइलीकी छोरी रेश्माको हत्या भएको हो । बुधबार अबेर रातिसम्म छिमेकीको वैवाहिक..

पुरा पढ्नुहोस् »

२६ वर्षमा ४५ हजार एनजीओ थपिए ४ फाल्गुन २०७५, शनिबार ०२:५३

काठमाण्डौं, फागुन ४ । मुलुकमा गैरसरकारी संस्था (एनजीओ)को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ । सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक..

पुरा पढ्नुहोस् »

नेकपाको एकता अलमलमा, ओली, प्रचण्ड र नेपालबीच भागबन्डामा किचलो ४ फाल्गुन २०७५, शनिबार ०२:४६

काठमाण्डौं, फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अलमलमा परेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको हो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच..

पुरा पढ्नुहोस् »

प्रदेश सरकारको बर्षदिन–न काम, न सम्मान ४ फाल्गुन २०७५, शनिबार ०२:३४

प्रकाश ढकाल पोखरा, फागुन ४ । गण्डकी प्रदेशमा सरकार गठन भएको १ बर्ष पुग्यो । अघिल्लो बर्षको फागुन ४ गते तत्कालीन नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुवँरसँग मुख्यमन्त्रीको रुपमा शपथ लिएपछि औपचारिक रुपमा..

पुरा पढ्नुहोस् »

गर्भवती र सुत्केरीलाई गण्डकी सरकारले हेलिकोप्टरमा निशुल्क उद्धार गर्ने ३ फाल्गुन २०७५, शुक्रबार ०३:४९

पोखरा, फागुन ३ । गर्भवती र सुत्केरी महिलाको अकालमै ज्यान जाने गरेको भन्दै गण्डकी सरकारले हेलिकोप्टरमा निशुल्क उद्धार गर्ने निर्णय पनि गरेको छ । जोखिममा परेका सुत्केरी र गर्भवती महिलाको हेलि उद्धार (एयर लिफ्टिङ) गर्न कार्यविधि समेत पारित गरेको छ..

पुरा पढ्नुहोस् »

बार्ता नमिलेपछि गण्डकी मेडिकलका बिद्यार्थी भन्छन्–‘माग सुनुवाई नभए सर्बोच्च जान्छौं’ ३ फाल्गुन २०७५, शुक्रबार ०३:४१

पोखरा, फागुन ३ । मनपरि शुल्क असुलेको आरोप लगाउँदै विद्यार्थी आन्दोलनमा उत्रेपछि दुईसातादेखि पोखराको गण्डकी मेडिकल कलेज ठप्प छ । कलेजले प्रत्येक विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी रकम विना पुर्जी असुलेको आरोप लगाउँदै मनपरि लिईएको शुल्क..

पुरा पढ्नुहोस् »

९ लाख रकमसहित जुवाखालबाट २३ जुवाडे पक्राउ ३ फाल्गुन २०७५, शुक्रबार ०३:२९

भतरपुर, फागुन ३ । प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । जुवा..

पुरा पढ्नुहोस् »

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद ३ फाल्गुन २०७५, शुक्रबार ०३:२०

महेन्द्रनगर, फागुन ३ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त..

पुरा पढ्नुहोस् »