सांसद केसीले दिए गायक पशुपति शर्मालाई ५१ हजार ८ फाल्गुन २०७५, बुधबार ०३:५९
पोखरा, फागुन ८ । पछिल्लो समय निकै चर्चामा आएका लोकदोहोरी गायक पशुपति शर्मालाई प्रतिनिधिसभा सांसद तथा उद्योगपति सूर्यबहादुर केसीले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । मंगलबार पत्रकारहरुमाझ सांसद केसीले गायक शर्मालाई प्रोत्साहन स्वरुप..
पुरा पढ्नुहोस् »

