प्रमुख समाचार


मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, २ घाइते १३ फाल्गुन २०७५, सोमबार १५:१६

महोत्तरी, फागुन १३ । महोत्तरीको गौशाला सम्सी सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । गौशाला सम्सी सडक खण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किदा बर्दिवास नगरपालिका ३ का २४ बर्षका बिबेक जंगबहादुर सिंहको मृत्यु भएको इलाका..

पुरा पढ्नुहोस् »

सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक स्कुलमा पढाउनुपर्ने १३ फाल्गुन २०७५, सोमबार ०२:२७

काठमाण्डौं, फागुन १३ । सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भवनमाथि विमान उडाउन नपाइने १३ फाल्गुन २०७५, सोमबार ०२:२१

काठमाण्डौं, फागुन १३ । काठमाण्डौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ । ‘हेली लेन’ कार्यान्वयनसँगै..

पुरा पढ्नुहोस् »

ओलीलाई मध्यरातमा नेकपा नेताको प्रतिवेदन, के छ प्रतिवेदनमा ? १३ फाल्गुन २०७५, सोमबार ०२:१३

काठमाण्डौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण कार्यदलका बहुमत सदस्यले पार्टी एकता र कार्य्विभाजनलगायत एजेन्डा टुंगो लगाउन आठबुँदे मापदण्ड प्रस्ताव गरेका छन् । कार्यविभाजनमा ‘एक व्यक्तिः एक पद’ को मादपण्ड अपनाएर..

पुरा पढ्नुहोस् »

पोखराका ठाउँठाउँमा दुर्घटना, तीनजना घाइते १२ फाल्गुन २०७५, आईतवार १२:४७

पोखरा, फागुन १२ । पोखराका ठाउँठाउँमा भएको स्कुटर दुर्घटनामा तीनजना घाइते भएका छन् । पोखरा २७ अर्घौंचोकमा नम्बर नखुलेको स्कुटरले ठक्कर दिँदा पैदलयात्री स्याङजा पुतली बजारका ४० बर्षिय मोहनलाल लम्साल घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय..

पुरा पढ्नुहोस् »

काँग्रेस कार्यालयमै नेविसंघ कार्यकर्ताबीच झडप १२ फाल्गुन २०७५, आईतवार ११:०९

काठमाण्डौं, फागुन १२ । नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो । स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो ।..

पुरा पढ्नुहोस् »

पोखराममा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक घाइते, हेलिकप्टरबाट काठमाण्डौं लगियो १२ फाल्गुन २०७५, आईतवार १०:५३

पोखरा, फागुन १२ । पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि ललितपुर महानगरपालिका(७ बागडोलका २९ बर्षीय अतित मैनाली घाइते भएको प्रहरीले जनाएको छ । सोलो पाइलट मैनालीले पोखरा (१८ सराङकोटमा..

पुरा पढ्नुहोस् »

प्रेस युनियन कास्कीमा नयाँ नेतृत्व, अध्यक्षमा नविन सिग्देल बिजयी १२ फाल्गुन २०७५, आईतवार १०:४१

पोखरा, फागुन १२ । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नविन सिग्देल बिजयी भएका छन् । आइतबार भएको मतदानमा सिग्देल ७७ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माधव रेग्मीले ६६ मत पाए भने अर्का उम्मेदवार यदुनाथ बञ्जराले १७ मत पाए..

पुरा पढ्नुहोस् »

एकता गर्न बनेको नेकपाको कार्यदल विघटन, अव के होला ? १० फाल्गुन २०७५, शुक्रबार १४:३६

काठमाण्डौं, फागुन १० । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । अब भने शीर्ष नेताहरु..

पुरा पढ्नुहोस् »

अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते १० फाल्गुन २०७५, शुक्रबार १४:२९

काठमाण्डौं, फागुन १० । वीर अस्पतालको निर्माणाधिन भवनको लिफ्ट चुडिँदा २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार बिहीबार राती ८ बजेतिर सामान माथि..

पुरा पढ्नुहोस् »