प्रमुख समाचार


मुक्तिनाथमा विश्वकै लामो केवुलकार बन्ने १ फाल्गुन २०७५, बुधबार १२:३६

पोखरा, फागुन १ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

स्याङजामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु १ फाल्गुन २०७५, बुधबार १२:२८

पोखरा, फागुन १ । स्याङ्जाको गल्याङ नगरपालिका ११ धरादीखोला स्थित सिद्धार्थ राजमार्गमा ट्याक्टर खस्दा एकजनाको मृत्यु भएको छ । लु ३ त ६७१२ नम्बरको ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटरबाट तल खसेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले बताएका छन्..

पुरा पढ्नुहोस् »

प्रचण्ड भन्छन्–संसारलाई नै आश्चर्यमा पार्ने काम गरेका छौं १ फाल्गुन २०७५, बुधबार ०७:३६

काठमाण्डौं, फागुन १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा..

पुरा पढ्नुहोस् »

मध्यरातमा ठडियो पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक २९ माघ २०७५, मंगलवार १६:५४

पोखरा, माघ २९ । पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक ठड्याईएको छ । यसअघि पनि त्यहाँ पूर्णकदकै शालिक थियो । पोखरा महानगरपालिकाले आईल्याण्ड हटाउने अभियान अन्तर्गत अघिल्लो बर्ष शालिक भत्कायो । पछि केही जातिय समुदायको विरोध र..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा सदस्य थप, विधि नपुगेको भन्दै ‘नोट अफ डिसेण्ट’ २९ माघ २०७५, मंगलवार १५:५४

पोखरा, माघ २९ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यसमितिमा ४ जना सदस्य थप गरेका छन् । उनले त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र..

पुरा पढ्नुहोस् »

नेवि संघको कार्यसमिति भंग, मनोनयन बदर २९ माघ २०७५, मंगलवार १५:०३

काठमाण्डौं, माघ २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले नेपाल विद्यार्थी संघमा भएका मनोनयनलाई बदर गर्दै कार्यसमितिलाई भंग गरेको छ । मंगलबारको बैठकले कार्यसमितिको मिति थप नगर्ने निर्णय गर्दै अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या..

पुरा पढ्नुहोस् »

लिभिङ टुगेदरमा रहेकी युवतीको प्रेमीबाटै हत्या २९ माघ २०७५, मंगलवार १४:५७

काठमाण्डौं, माघ २९ । ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलेको छ । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले बाँड्यो करिब १ करोड २९ माघ २०७५, मंगलवार १४:१५

पोखरा, माघ २९ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ बाँडेको छ । सरकारले निवेदनका आधारमा विभिन्न ७ वटा संघ सस्था र केही समयअघि निधन भएका गण्डकी प्रदेशका सांस टेकबहादुर घर्तीको परिवारलाई..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा कसरी भयो सचिनको हत्या ? घटना विवरण पढ्नुस् २९ माघ २०७५, मंगलवार १२:३५

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा १४ बर्षिय सचिन सिंजालीको हत्याका आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले घटना भएको ७ घण्टामा नै अभियुक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको पहिलो काम–गोरखामा बन्यो खानेपानी आयोजना २९ माघ २०७५, मंगलवार १२:०२

गोरखा, माघ २९ । गण्डकी सरकारले पहिलो योजना पूरा गरेको छ । सरकार गठन भएको झण्डै १ बर्ष पुग्न लाग्दा सरकारले करिब ६० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना पूरा गरेको हो । गोरखाको भीमसेन थापा गाउँपालिका १ निवेलमा निर्माण गरिएको खानेपानी आयोजनाको..

पुरा पढ्नुहोस् »