प्रमुख समाचार


राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो २२ फाल्गुन २०७५, बुधबार १३:४१

काठमाण्डौं, फागुन २२ । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको अधयक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । टीकापुर..

पुरा पढ्नुहोस् »

८ वर्षकी छोरी बलात्कारको आरोपमा बाबु पक्राउ २२ फाल्गुन २०७५, बुधबार १०:१३

विराटनगर, फागुन २२ । छोरी बलात्कारको आरेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ८ वर्षकी बालिका बलात्कारको आरोपमा बुबालाई पक्राउ गरेको हो । घटना गत फागुन १० गते रातिको हो । मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका एक व्यक्तिले घरका सबै सदस्य छिमेकमा..

पुरा पढ्नुहोस् »

सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला, राजपाको आकस्मिक बैठक २२ फाल्गुन २०७५, बुधबार १०:०५

काठमाण्डौं, फागुन २२ । टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको..

पुरा पढ्नुहोस् »

काम नपाएपछि गण्डकी प्रदेशको संसद बैठक स्थगीत २२ फाल्गुन २०७५, बुधबार ०६:५२

पोखरा, फागुन २२ । ठ्याक्कै १ महिना स्थगीत भएको गण्डकी प्रदेशको संसद बैठक मंगलबार बस्यो । बहालवाला मन्त्री रवीन्द्र अधिकारीको निधनलाई लिएर शोक प्रश्ताव पारित गरेपछि बैठक स्थगीत भयो, आजका लागि । आज (बुधबार) १ बजे बस्ने भनिएको बैठक पनि सूचना टाँस..

पुरा पढ्नुहोस् »

प्रकाशमानको निवासमा देउवा विरोधी नेताहरुको बैठक २२ फाल्गुन २०७५, बुधबार ०६:३१

काठमाण्डौं, फागुन २२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा देउवा विरोधी नेताहरुको बैठक बसेको छ । पार्टीमा सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयको विरोधमा बैठक बसेको हो । बुधबार सिंह निवासमा बसेको बैठकमा रामचन्द्र..

पुरा पढ्नुहोस् »

पचास रुपैयाँका २३ करोड थान नयाँ नोट छापिँदै, कहाँ छापिँदैछ नोट ? २२ फाल्गुन २०७५, बुधबार ०२:४०

काठमाण्डौं, फागुन २२ । नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा..

पुरा पढ्नुहोस् »

महानगरलाई कर तिर्ने सहमति पछि प्याराग्लाईडिङ उडान नरोकिने २२ फाल्गुन २०७५, बुधबार ०२:२६

पोखरा, फागुन २२ । प्याराग्लाइडिङ कम्पनिहरुले पोखरा महानगरपालिकालाई ४ बर्षको कर एकै पटक तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाईडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था ना, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड..

पुरा पढ्नुहोस् »

दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि सोलो उडान बन्द, दुई कम्पनी कारवाहीमा २१ फाल्गुन २०७५, मंगलवार ११:५९

पोखरा, फागुन २१ । पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ । विदेशी पाइलटले तोकिएको क्षेत्र भन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सुचना..

पुरा पढ्नुहोस् »

हातहतियार सहित कास्कीबाट ४ जना पक्राउ २१ फाल्गुन २०७५, मंगलवार ११:४५

पोखरा, फागुन २१ । हातहतियार सहित कास्कीबाट ४ जना पक्राउ परेका छन् । रुपा गाउँपालिका–७ तालवेशी तथा सौर्यवासका विभिन्न ठाउँमा अवैद्य रुपमा हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचना पाएपछि छानविन गरेको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण बेसक्याम्पमा माछा र खसी बाहेकको मासु लैजान निषेध २१ फाल्गुन २०७५, मंगलवार ११:२२

पोखरा, फागुन २१ । कास्कीको अन्नपूर्ण बेस क्याम्पमा खसी र माछा बाहेकको मासु लैजान निषेध गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन ब्यवसायीसँगको समन्वयमा खसी र माछाबाहेक मासु निषेध गरेको हो । अन्नपूर्ण सेञ्चुरी होटल समितिले पनि जथाभावी मासु लान..

पुरा पढ्नुहोस् »