प्रमुख समाचार


पोखराको होर्डिङ विवाद–चित्तबुझ्दो जवाफ दिन महानगरलाई अदालतको निर्देशन १५ चैत्र २०७५, शुक्रबार ०२:०५

पोखरा, चैत १५ । ब्यवसायीले गरेको लगानी सुरक्षा नभएको भन्दै पोखरा महानगरपालिका विरुद्ध उच्च अदालत पोखरामा मुद्धा दायर भएको छ । परिचय एडभरटाइजिङका प्रमुख सोभित बस्यालले लगानी सुरक्षा र ब्यवसायीलाई विकल्प दिनुपर्ने माग सहित अदालतमा उजुरी गरेका..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकामा नागरिकको गुनासो–‘भत्ता लिन जाँदा उल्टै ऋण लाग्यो’ १५ चैत्र २०७५, शुक्रबार ०१:४१

पोखरा, चैत १५ । अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न सकस भएको गुनासो गरेका छन् । सरकारले बैंकमार्फत आर्थिक कारोबार गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि यहाँका नागरिकको सामाजिक सुरक्षा भत्ता पनि बैंक मार्फत वितरण हुन..

पुरा पढ्नुहोस् »

सामजिक विषयको प्रश्नपत्र पनि बाहिरियो १५ चैत्र २०७५, शुक्रबार ०१:३१

काठमाण्डौं, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ । सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ । जनकपुरबाट..

पुरा पढ्नुहोस् »

काँग्रेस सभापति देउवालाई कारबाहीको माग गर्दै महासमिति सदस्य बजगाईंको उजुरी १४ चैत्र २०७५, बिहीबार १५:१६

काठमाण्डौं, चैत १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाहीको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ । बिहिबार पार्टीको केन्द्रीय अनुशासन समितिमा कांग्रेसका महासमिति सदस्य समेत रहेका गोरखाका राजेन्द्र..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ रुखमा अड्कियो, एकजना घाइते १४ चैत्र २०७५, बिहीबार १५:०६

पोखरा, चैत १४ । पोखरामा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाईडिङ रुखमा ठक्कार खाएको थियो । दुर्घटनामा हिमालयन फ्रण्डियर कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा चाइनिज..

पुरा पढ्नुहोस् »

मन्त्री रवीन्द्रको उत्तराधिकारी तत्काल नखोज्ने मुडमा प्रधानमन्त्री १४ चैत्र २०७५, बिहीबार ०१:३६

काठमाण्डौं, चैत १४ । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारी तत्काल नखोज्ने मुडमा प्रधानमन्त्री शर्मा ओली देखिएका छन् । ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा भएको एयर डाइनेष्टीको हेलिकोप्टर..

पुरा पढ्नुहोस् »

फेवाताल किनारका सुकुम्बासी भन्छन्–‘विकल्प विना बस्ती हट्दैन’ १४ चैत्र २०७५, बिहीबार ०१:३०

प्रकाश ढकाल पोखरा, चैत १४ । फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै छ, एउटा सानो बस्ती । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा । विशेषगरी फेवाताल र लेकसाईड..

पुरा पढ्नुहोस् »

नेपालमा रेल कुदाउन चीन आतुर १४ चैत्र २०७५, बिहीबार ०१:१७

बेइजिङ, चैत १४ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं ।’ यो समाचार आजको..

पुरा पढ्नुहोस् »

विद्यार्थी फेल भए शिक्षकलाई कारबाही १४ चैत्र २०७५, बिहीबार ०१:११

काठमाण्डौं, चैत १४ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

गोली हानी भारतीय नागरिकको हत्या १३ चैत्र २०७५, बुधबार १६:५९

बुुटवल, चैत १३ । बुटवलमा भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको छ । बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ । खान मैनाबगरमा रहेको अटो भिलेजमा..

पुरा पढ्नुहोस् »