विप्लवप्रति कठोर बन्दै सरकार, गण्डकी प्रदेशबाट सबैभन्दा धेरै पक्राउ १३ चैत्र २०७५, बुधबार १३:३१
पोखरा, चैत १३ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूहप्रति सरकार झनै कठोर बनेको छ । सरकारले आक्रामक रुपमा विप्लवका कार्यकर्ताहरु पक्राउ र कारबाही गरिरहेको छ । नेकपाका तेस्रो बरियताका नेता हेमन्तप्रकाश वलीसहितका शीर्ष नेतासम्म पक्राउ..
पुरा पढ्नुहोस् »