काठमाडौं महानगरकी उपमेयर खड्गीलाई हृदयघातको आशंका, अस्पताल भर्ना २० असार २०७६, शुक्रबार १०:४१
काठमाण्डौं, असार २० । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार साँझ छातीमा एक्कासि पीडा भएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो । उनको उपचारमा मुटुरोग विशेषज्ञ जेपी जैसवाल खटिएका छन् । भर्खरै..
पुरा पढ्नुहोस् »