प्रमुख समाचार


गण्डकी प्रदेशमा कार्यपालिका सदस्यलाई पनि वडाध्यक्ष सरह तलव २५ असार २०७६, बुधबार १५:२१

पोखरा, असार २५ । गण्डकी प्रदेशका सबै स्थानीय तहका कार्यपालिका सदस्यले वडाध्यक्ष सरह सुविधा पाउने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका सदस्य र वडाध्यक्षको समान हैसियत भएकोले पारिश्रमिक र सुविधा पनि..

पुरा पढ्नुहोस् »

विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त, प्रहरी र विप्लवका कार्यकर्ताको मृत्यु २५ असार २०७६, बुधबार ०४:२७

काठमाण्डौं, असार २५ । भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ । यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाले नेपालखबरलाई दिएको जानकारी..

पुरा पढ्नुहोस् »

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु २५ असार २०७६, बुधबार ०३:५२

कावासोती, असार २५ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । मंगलवार राति ना६ख ५२०७ नम्बरको ट्रकमा लु२२प २८९९ नम्बरको मोटरसाइकल ठोक्किँदा पाल्पा..

पुरा पढ्नुहोस् »

झुक्याएर रक्सी खुवाई १४ वर्षीया किशोरीमाथि ‘वलात्कार’ २५ असार २०७६, बुधबार ०३:४६

सप्तरी, असार २५ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै..

पुरा पढ्नुहोस् »

हिन्द महासागरले निल्यो पाकिस्तानको एक टापु २५ असार २०७६, बुधबार ०३:४०

एजेन्सी, असार २५ । पाकिस्तानको मुख्यभूमिबाट केही पर रहेको एउटा सानो टापु हिन्द महासागरले निलेको छ । उक्त टापु सामुद्रिक लहरमा हराएको छ । ६ वर्षअघि पाकिस्तानको बलुचिस्तानमा ७.७ म्याग्निच्युडको भूकम्प आएपछि यो टापु बनेको थियो । जलजला कोह नामक..

पुरा पढ्नुहोस् »

काँग्रेसले पनि उठाउने भयो लेबी, कसलाई कति ? २५ असार २०७६, बुधबार ०३:३१

काठमाण्डौं, असार २५ । काँग्रेसले लेबी (तोकिएको सहयोग) नबुझाउने सदस्यलाई पार्टी र संसदीय चुनाव लड्न नपाउने गरी वैधानिक व्यवस्था गर्न लागेको छ । देशभर पार्टी संगठनलाई चलायमान बनाउन काँग्रेसले लेवी संस्थागत गर्न खोजेको हो । यसअघि काँग्रेसले..

पुरा पढ्नुहोस् »

मोबाइल चार्ज गर्ने क्रममा एक किशोरको मृत्यु २४ असार २०७६, मंगलवार १४:५५

हेटौंडा, असार २४ । मकवानपुरको मनहरि गाउँपालिका–६, रुपाचुरीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । सोमबार राति करिब साढे ८ बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रुपाचुरीका १६ वर्षीय सञ्चलाल प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

नगरपालिकाका दुई कर्मचारी घूससहित पक्राउ २४ असार २०७६, मंगलवार १४:५१

बारा, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बाराको पचरौता नगरपालिकाका दुई कर्मचारीलाई मंगलबार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा योजना शाखाका नायव सुब्बा बद्रीबहादुर थापा र इन्जिनियर..

पुरा पढ्नुहोस् »

कास्कीमा ट्याक्टर खस्यो, चालक घाईते २४ असार २०७६, मंगलवार १४:४४

पोखरा, असार २४ । कास्कीमाछापुच्छ्रे गाउँपालिका २ कमेरे गौँडामा दुर्घटना भएको छ । माछापुच्छ्रे गाउँपालिका २ कमेरे गौँडामा भुर्जुङ खोलाबाट गण्डकी ट्राउट तर्फ जाँदै गर्दा मोटरसाईकललाई साईड दिने क्रममा ग १ त ६०१९ नम्बरको ट्याक्टर सडकबाट तल खसेको..

पुरा पढ्नुहोस् »

छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु २४ असार २०७६, मंगलवार १४:३२

वीरगञ्ज, असार २४ । वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको मृत्यु भएको हो । भैंसी हराएको विषयमा..

पुरा पढ्नुहोस् »