गण्डकी प्रदेशका १८ ठाउँमा केबलकार सञ्चालन हुने २ श्रावण २०७६, बिहीबार ०१:५१
पोखरा, साउन २ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परेपनि १८ ठाउँमा सम्भाव्यता देखीको छ । केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको..
पुरा पढ्नुहोस् »