कालोपत्रे गरेको एक महिनामै उप्कियो ४ श्रावण २०७६, शनिबार १५:१३
बागलुङ, साउन ४ । जिल्लाको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोड रूपैयाँको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाई तथा ३.७५ मिटर चौडाई कालोपत्रे गरेको..
पुरा पढ्नुहोस् »